Wide range of topics covered in Christianity in Nepal, Bible Study, Sermon, Preaching and teaching.

योनाको प्रार्थना र यसका शिक्षा --- Support this podcast: https://anchor.fm/satya-maharjan/support

जीवनको गहिराईसम्म पनि परमप्रभुले हाम्रो साथ छोड़नु हुन्न । --- Support this podcast: https://anchor.fm/satya-maharjan/support

यौन अपराध पछि एक राजाले चूर्ण हृदयले भजन ५१ लेखे । अर्का प्रख्यात इभांजेलिकल प्रचारक पश्चाताप होईन तर "नन-डिस्क्लोजर अग्रीमेण्ट" गर्न तर्फ लागे ।

परमप्रभुले उहाँका जनलाई त्याग्नु हुन्न । योनाले मरण रोजे, परमप्रभुले जीवन दिए ।

(१) परमप्रभुको दृष्टिबाट कोहि मानिस उम्किन सकिन्न (२) मानिसको प्रयासले परमेश्वरको सामर्थ्यलाई भ्याउन सकिन्न

परमप्रभुले योनालाई निनवेमा प्रचार गर्नुको लागि अह्राउँदा तर्सिसमा भागे ।