नेपाली समयानुसार हरेक बुधबार राती ९:१५ बजे उज्यालो नेटवर्कबाट प्रसारण हुने गजल र गन्थन को कार्यक्रम "बुलबुल" अब iPhone, iTunes र iPod बाट सिधै डाउनलोड गर्न सकिनेछ । यसको लागी आफ्नो iPhone/iPad मा iTunes मा गएर "Search" मा Bulbul PodCast टाइप गरे पछि भेटिन्छ। विस्तृत रुपमा जान्नको लागी तलको लिङ्क पहि…
झुक्दै नझुक्नु भन्थिन आमाले,लुक्दै नलुक्नु भन्थिन आमाले ।