This is online media support production by Krishna KC Support this podcast: https://anchor.fm/hollywoodkhabar/support
https://hollywoodkhabar.com/hollywoodkhabar-app-20191stcast --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/hollywoodkhabar/support
click link for news detail https://hollywoodkhabar.com/bhatta-nrna-presidentj19 --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/hollywoodkhabar/support
ब्यक्तिको चरित्र जान्न उसको संगत जान्नुपर्छ अनि उसको क्षमता जान्न उसका बिरोधी या दुश्मन हेर्नुपर्छ, कृष्णार्पण कृष्णार्पण ! ७/११/१९ --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/hollywoodkhabar/support
सेवा समाजमा सेवाको अर्थ पुण्य र धर्म कमाउने हो। यसबाट मनमा शान्ति, समामा प्रतिष्ठा र जीवनमा यशश्वी मिल्दछ। सेवाबाट पाउने कुरा केवल तीनवटा मात्र हुन्। तर दिने कुरा अनगिन्ति छन्। सेवाको प्रतिफल सन्तान र दर्शन्तानले समेत भागिदार भएर पाउँछन्। त्यसैले एउटा कुलंघार जन्मिए सात पुस्ता पिर्छ र एउटा धर्मी जन्मिए जुगौं कहलाउँछ भनिन्छ। मेरो बुझाइमा एउटा पवित्र मन लिएर कसैपति आरिश, आरोप, प्रतिरोध र प्रतिषोध भन्दा बाहिर रहेर भगवानपति आस्था राख्दै गरिने अरुको भलाइको कामलाइ सेवा भनिन्छ।-कृष्ण --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/hollywoodkhabar/support
मेरो बुझाइ चाहिं कुनै पनि व्यक्ति या समुहले धारण गर्ने सत्य गुण या त्यसका कारण अरुलाई भलाइ हुने लोकसेवा हो। अरुको कुभलो गर्ने व्यक्ति धर्मी होइन। त्यसैले धर्मगरे पुण्य र धर्म नगरे पाप हुन्छ भनेको हो। यसर्थ समाजमा समाज नियन्त्रणको लागि धर्म आवश्यक छ। धर्म नमान्दा मानिस पापी हुँदै ज्यानमार पनि हुन्छ। कम्यूनिष्टहरुले धर्म मान्दैनन त्यसैले उनीहरुले मान्छे मार्छन। --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/hollywoodkhabar/support
This is first episode testing my way --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/hollywoodkhabar/support