WHO Nepal

Follow WHO Nepal
Share on
Copy link to clipboard

#UN specialized #health agency collaborating with partners towards #HealthForAll in Nepal

WHO Nepal


    • Jun 11, 2021 LATEST EPISODE
    • infrequent NEW EPISODES
    • 1m AVG DURATION
    • 83 EPISODES



    Latest episodes from WHO Nepal

    ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी ।

    Play Episode Listen Later Jun 11, 2021 3:52


    गीत गाउन असाध्यमै मन पराउने ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी । उहाँले हामीलाई गीत पनि सुनाउनुभएकाे छ ।

    कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ?

    Play Episode Listen Later Jun 8, 2021 1:13


    कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ?

    उमेरले असि काटिसक्नुभएका ओम सिंहकाे खाेप अनुभव ।

    Play Episode Listen Later Jun 8, 2021 4:25


    उमेरले असि काटिसक्नुभएका ओम सिंहले काेराेना बिरुद्धकाे खाेप लगाउनुभयाे । सुनाैँ उहाँकाे अनुभव ।

    कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि न

    Play Episode Listen Later Jun 8, 2021 1:17


    कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि नलागौँ ।

    कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ ।

    Play Episode Listen Later Jun 8, 2021 1:08


    कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ ।

    सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन दुईजना डक्टरको आग्रह ।

    Play Episode Listen Later Jun 8, 2021 1:17


    सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन दुईजना डक्टरको आग्रह ।

    कोभिड–१९ विरुद्धको खोप लगाउन किन आवश्यक छ ? अनुभव सुनाउँदै एकजना डाक्टर ।

    Play Episode Listen Later Jun 8, 2021 0:58


    कोभिड–१९ विरुद्धको खोप लगाउन किन आवश्यक छ ? अनुभव सुनाउँदै एकजना डाक्टर ।

    कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि पनि हामीले के कस्ता बानीब्यवहार कायम राख्नु महत्वपूर्ण छ ?

    Play Episode Listen Later Jun 8, 2021 1:23


    कोभिड–१९ विरुद्धको खोप लागाइसकेपछि पनि हामीले के कस्ता बानीब्यवहार कायम राख्नु महत्वपूर्ण छ ?

    कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि एकअर्कासँग अनुभव बाडौँ ।

    Play Episode Listen Later Jun 8, 2021 1:09


    कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि एकअर्कासँग अनुभव बाडौँ ।

    कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई परिवारले हौसला दिन एकजना नर्सको आग्रह ।

    Play Episode Listen Later Jun 8, 2021 1:32


    कोभिड–१९ विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई परिवारले हौसला दिन एकजना नर्सको आग्रह ।

    कोभिड–१९ विरुद्धको खोप लगाएपछि के कस्ता साईडइफेक्टसहरु देखिनसक्छन् र त्यसको समाधान कसरी गर्न

    Play Episode Listen Later Jun 8, 2021 4:48


    कोभिड–१९ विरुद्धको खोप लगाएपछि के कस्ता साईडइफेक्टसहरु देखिनसक्छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ ?

    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (नेवारी)

    Play Episode Listen Later May 31, 2021 1:06


    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (नेवारी)

    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (मैथिली)

    Play Episode Listen Later May 31, 2021 1:07


    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (मैथिली)

    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (भाेजपुरी)

    Play Episode Listen Later May 31, 2021 1:05


    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (भाेजपुरी)

    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (अवधि)

    Play Episode Listen Later May 31, 2021 1:10


    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (अवधि)

    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ ।

    Play Episode Listen Later May 31, 2021 1:01


    सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ ।

    काेभिड - १९ संक्रमणबाट जाेगिने बिभिन्न उपायहरु ।

    Play Episode Listen Later May 4, 2021 1:27


    काेभिड - १९ संक्रमणबाट जाेगिने बिभिन्न उपायहरु समेटेर तयार पारिएकाे सन्देश ।

    मलाई बिश्वास छ कि काेभिड १९ बिरुद्धकाे खाेपले प्रभावकारी काम गर्छ - प्रतिनीधिसभा सदस्य सुजता का

    Play Episode Listen Later Apr 13, 2021 0:53


    मलाई बिश्वास छ कि काेभिड १९ बिरुद्धकाे खाेपले प्रभावकारी काम गर्छ - प्रतिनीधिसभा सदस्य सुजता काेइराला ।

    संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगा

    Play Episode Listen Later Apr 13, 2021 0:55


    संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।

    संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगा

    Play Episode Listen Later Apr 13, 2021 0:54


    संघिय सांसद शान्तिमाया तामाङकाे अनुराेध छ कि कसैले पनि नहिचकिचाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।

    काेभिड १९ बिरुद्धकाे खाेप लगाइ सामान्य दैनिकीतर्फ फर्कन प्रयास गराैँ - सुरेन्द्र पाण्डे ।

    Play Episode Listen Later Apr 13, 2021 0:59


    काेभिड १९ बिरुद्धकाे खाेप लगाइ सामान्य दैनिकीतर्फ फर्कन प्रयास गराैँ - सुरेन्द्र पाण्डे ।

    खाेप लगाइसकेपछि पनि मास्क लगाउने,दूरी कायम गर्ने र साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मा

    Play Episode Listen Later Apr 13, 2021 0:42


    खाेप लगाइसकेपछि पनि मास्क लगाउने,दूरी कायम गर्ने र साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गराैँ - प्रतिनीधिसभा सदसुय सुजता परियार ।

    काेभिड १९ बिरुद्धकाे खाेपलाई लिएर शंका गर्नुपर्दैन- पुष्पकमल दाहाल ।

    Play Episode Listen Later Apr 13, 2021 1:01


    काेभिड १९ बिरुद्धकाे खाेपलाई लिएर शंका गर्नुपर्दैन- पुष्पकमल दाहाल ।

    काेभिड १९ बिरुद्धकाे खाेप देखेर डराउनुपर्दैन राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव ।

    Play Episode Listen Later Apr 13, 2021 0:56


    काेभिड १९ बिरुद्धकाे खाेप देखेर डराउनुपर्दैन राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव ।

    निर्धक्क भई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ- राजेन्द्र महताे ।

    Play Episode Listen Later Apr 13, 2021 0:42


    निर्धक्क भई काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ- राजेन्द्र महताे ।

    राष्ट्रयसभा सदस्य प्रमिला यादवकाे अनुराेध छ कि हामी सबैले काेभिड - १९ बिरुद्धकाे खाेप लगाउँ ।

    Play Episode Listen Later Apr 13, 2021 1:03


    राष्ट्रयसभा सदस्य प्रमिला यादवकाे अनुराेध छ कि हामी सबैले काेभिड - १९ बिरुद्धकाे खाेप लगाउँ ।

    काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (नेपाली)

    Play Episode Listen Later Apr 13, 2021 0:32


    काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (नेपाली)

    काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (मेचे)

    Play Episode Listen Later Apr 13, 2021 0:32


    काेभिड - १९ बिरुद्दकाे खाेप लगाउनु किन जरुरी छ? प्रतिनीधिसभा सदस्य कुमारी मेचे । (मेचे)

    काेभिड - १९ बिरुद्दकाे खाेपले कुनै नकारात्मक अशर गर्दैन - काेमल वली ।

    Play Episode Listen Later Apr 13, 2021 1:06


    काेभिड - १९ बिरुद्दकाे खाेपले कुनै नकारात्मक अशर गर्दैन - काेमल वली ।

    प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परि

    Play Episode Listen Later Apr 13, 2021 0:48


    प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ ।

    प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परि

    Play Episode Listen Later Apr 13, 2021 0:50


    प्रतिनीधिसभा सदस्य गंगा चाैधरीकाे अनुराेध बृद्धबृद्धालाई काेभिड १९ बिरुद्धकाे खाेप लगाउन परिवारले मद्धत गराैँ ।

    मैले काेभिड १९ बिरुद्धकाे खाेप लगाएँ कुनै दुखाइ भएन - डा बाबुराम भट्टराइ ।

    Play Episode Listen Later Apr 13, 2021 1:06


    मैले काेभिड १९ बिरुद्धकाे खाेप लगाएँ कुनै दुखाइ भएन - डा बाबुराम भट्टराइ ।

    डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ । (नेपाली)

    Play Episode Listen Later Apr 13, 2021 0:40


    बझाङबाट प्रतिनीधिसभा सदस्य आशा कुमारी विककाे सन्देश - डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।

    डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।

    Play Episode Listen Later Apr 13, 2021 0:31


    बझाङबाट प्रतिनीधिसभा सदस्य आशा कुमारी विककाे सन्देश - डर नमानी काेभिड १९ बिरुद्धकाे खाेप लगाउँ ।

    एकजना वडा सचिब समुदायका मानिसहरुलाई काेभिड -१९ बिरुद्धकाे खाेपबारे सत्यतथ्य जानकारी लिन आग्रह

    Play Episode Listen Later Mar 1, 2021 1:02


    एकजना वडा सचिब समुदायका मानिसहरुलाई काेभिड -१९ बिरुद्धकाे खाेपबारे सत्यतथ्य जानकारी लिन आग्रह गर्दै ।

    हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई ढुक्क भएर खाेप लगाउन आग्रह गर्द

    Play Episode Listen Later Mar 1, 2021 1:01


    हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई ढुक्क भएर खाेप लगाउन आग्रह गर्दै ।

    काेभिड - १९ बिरुद्धकाे खाेपबारे आधिकारिक सूचना मात्रै संप्रेषण गर्न पत्रकार केपी गाैतमकाे आग्र

    Play Episode Listen Later Mar 1, 2021 1:15


    काेभिड - १९ बिरुद्धकाे खाेपबारे आधिकारिक सूचना मात्रै संप्रेषण गर्न पत्रकार केपी गाैतमकाे आग्रह ।

    काेभिड - १९ बिरुद्धकाे खाेपकाे बिषयलाई लिएर सबैजना चनाखाे बनाैँ ।

    Play Episode Listen Later Mar 1, 2021 0:43


    काेभिड - १९ बिरुद्धकाे खाेपकाे बिषयलाई लिएर सबैजना चनाखाे बनाैँ ।

    मलाई मेरी स्वास्थ्यकर्मी श्रीमतीले काेभिड १९ बिरुद्धकाे खाेप लगाउन प्रेरित गरेकी हुन ।

    Play Episode Listen Later Mar 1, 2021 1:02


    मलाई मेरी स्वास्थ्यकर्मी श्रीमतीले काेभिड १९ बिरुद्धकाे खाेप लगाउन प्रेरित गरेकी हुन । सुनाैँ चितरन्तन बिक्रम राणाकाे अनुभव ।

    कोभिड -१९ विरुद्धको खोपबारे एकजना डाक्टर र खोप लगाउनेबिचको छलफल ।

    Play Episode Listen Later Mar 1, 2021 0:58


    कोभिड -१९ विरुद्धको खोपबारे एकजना डाक्टर र खोप लगाउनेबिचको छलफल ।

    कोभिड -१९ विरुद्धको खोप लगाउँदा दुख्छ कि दुख्दैन ?

    Play Episode Listen Later Mar 1, 2021 1:37


    कोभिड -१९ विरुद्धको खोप लगाउँदा दुख्छ कि दुख्दैन ? खाेप लगाइसकेपछि रश्मी जाेसीकाे अनुभव ।

    कोरोना महामारीका बेला बिदेशमा रहेका नेपालीहरुकाे उद्दार गर्न खटिएका एकजना पाइलट सबैजनालाई खोप

    Play Episode Listen Later Mar 1, 2021 4:53


    कोरोना महामारीका बेला बिदेशमा रहेका नेपालीहरुकाे उद्दार गर्न खटिएका एकजना पाइलट सबैजनालाई खोप लगाउन आग्रह गर्दै ।

    हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई खाेप लगाउन आग्रह गर्दै ।

    Play Episode Listen Later Mar 1, 2021 1:01


    हालै काेभिड-१९ बिरुद्धकाे खाेप लगाएका एक सरकारी कर्मचारी सबैलाई खाेप लगाउन आग्रह गर्दै ।

    काेभिड - १९ बिरुद्दकाे खाेपलाई लिएर नडराउन समुदायका मानिसहरुलाई आग्रह गर्दै काठमाण्डाै महानगर

    Play Episode Listen Later Mar 1, 2021 0:38


    काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठले हालै काेभिड- १९ बिरुद्दकाे खाेप लगाएकी छन् । उनी काेभिड -१९ बिरुद्दकाे खाेपलाई लिएर नडराउन समुदायका मानिसहरुलाई आग्रह गर्छिन् र आफ्नाे पालाे आएपछि खाेप लगाउन सबैलाई आह्वान पनि गर्छिन् ।

    कोभिड -१९ विरुद्धको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु किन आवश्यक छ ?

    Play Episode Listen Later Mar 1, 2021 0:40


    कोभिड -१९ विरुद्धको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नु किन आवश्यक छ ? सुनाैँ हालै खाेप लगाएकी एकजना लाभग्राहीकाे अनुभव ।

    एकजना प्रहरी अधिकृतलाई कोभिड - १९ विरुद्धको खोप लगाउन के कुराले प्रेरित गर्‍यो?

    Play Episode Listen Later Mar 1, 2021 4:52


    एकजना प्रहरी अधिकृतलाई कोभिड - १९ विरुद्धको खोप लगाउन के कुराले प्रेरित गर्‍यो? सुनाैँ बिष्णुबिक्रम थापाकाे अनुभव ।

    काेभिड -१९ बिरुद्धकाे खाेप लगाएपछि कसरी कार्यस्थलमा हुने डर र अप्ठ्याराेपन हटेकाे छ?

    Play Episode Listen Later Mar 1, 2021 0:47


    काेभिड -१९ बिरुद्धकाे खाेप लगाएपछि कसरी कार्यस्थलमा हुने डर र अप्ठ्याराेपन हटेकाे छ? सुनाैँ एकजना ब्यैंककी कर्मचारी रेसा बज्राचार्यकाे अनुभव ।

    कोभिड - १९ विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै सर्वोच्च अदालतकी रजिस्ट्रार ।

    Play Episode Listen Later Mar 1, 2021 0:56


    कोभिड - १९ विरुद्धको खोप लगाएपछिको अनुभव सुनाउँदै सर्वोच्च अदालतकी रजिस्ट्रार निर्मला पाैडेल ।

    काेभिड - १९ बिरुद्धकाे खाेप लगाइसकेका दुई जना बैंकका कर्मचारीहरु आफ्नाे अनुभव बाँड्दै ।

    Play Episode Listen Later Mar 1, 2021 5:30


    काेभिड - १९ बिरुद्धकाे खाेप लगाएपछि के महामारीकाे त्रास कम भएकाे छ? हालै यस बिरुद्धकाे खाेप लगाएका दुई जना बैंकका कर्मचारीहरु आफ्नाे अनुभव बाँड्दै ।

    हालै कोभिड -१९ विरुद्धको खोप लगाएकी एकजना न्यायाधिबक्ता राधिका सुवाल एसएमएसकाे महत्वबारे बताउ

    Play Episode Listen Later Mar 1, 2021 5:17


    कोभिड -१९ विरुद्धको खाेप लगाइसकेपछि पनि साबनुपानीले हात धुनु, दूरी कायम गर्नु र मास्क लगाउनुजस्ता सजगता अपनाउनु किन आवश्यक छ? हालै खोप लगाएकी एकजना न्यायाधिबक्ता एसएमएसकाे महत्वबारे बताउँदै ।

    काेभिड - १९ बिरुद्धकाे खाेप लगाउनु किन महत्वपूर्ण छ?

    Play Episode Listen Later Feb 26, 2021 0:58


    काेभिड - १९ बिरुद्धकाे खाेप लगाउनु किन महत्वपूर्ण छ? सुनाैँ स्वास्थ्यकर्मीकाे सन्देश ।

    Claim WHO Nepal

    In order to claim this podcast we'll send an email to with a verification link. Simply click the link and you will be able to edit tags, request a refresh, and other features to take control of your podcast page!

    Claim Cancel