Dishanirdesh Podcast

Follow Dishanirdesh Podcast
Share on
Copy link to clipboard

Listen to Vijay Kumar's podcast on the go.

dishanirdeshpodcast

  • Feb 21, 2021 LATEST EPISODE
  • monthly NEW EPISODES
  • 27m AVG DURATION
  • 10 EPISODES


Search for episodes from Dishanirdesh Podcast with a specific topic:

Latest episodes from Dishanirdesh Podcast

प्रतिनिधि सभा बिघटन बारे संभावित फैसला र पृष्ठभुमी। सभा पुनस्थापना गरेर भए पनि चुनाव नै समाधान

Play Episode Listen Later Feb 21, 2021 36:55


सर्वोच्च अदालतले प्रतिनिनिधि सभा बिघटनको मुद्दालाई कोरा सदर वा बदर गर्नु हुन्न । प्रतिनिधि सभा पुनस्थापन भए पनि, नभए पनि निर्वाचनमा जाने निर्देशनात्मक आदेश दिन जरुरी छ । प्रधानमंत्री ओलीको सिफारिस सदर गरे पनि, उनले तोकेको मितिमा चुनाव नभए के हुन्छ ?जरिवाना के हुन्छ ?? कस्ले कसरी तिर्छ भन्ने निर्णय पनि अदालतको फैसला साथै आउनु पर्छ । दिशानिर्देश पोडकास्ट Exclusive .

सिधान्तसंगै डुब्ने कि ठगहरुसंगै पौडेर ज्यान जोगाउने? सबैले,सामना गर्नै पर्छ यो प्रशन जीवनमा- कि

Play Episode Listen Later Dec 23, 2020 49:50


आजको पु्स्तालाई यो कुरा बिश्वास गर्न पनि गारो हुन्छ कि यहि देशमा कृष्णप्रसाद भट्टराई जस्ता नेता पनि थिए । जोसंग सम्पत्तिको नाममा एउटा टिनको ट्याङा, छाता र सुराही मात्र थियो । यहि तिन थोक लिएर उनी बालुबटार पसे र यहि तिन थोक लिएर निस्किए । ' सिधान्तसंगै डुब्ने कि ठगहरुसंगै पौडेर ज्यान जोाउने ? सबैले,सामना गर्नै पर्छ यो प्रशन जीवनमा ? ' किशुनजीको ९७ औ जन्म जयन्तीमा विजय कुमारको बिशेष पोडकास्ट !

बर्षौ अघि राजेश हमालसंग रेकर्ड गरिएको एक सदाबहार कार्यक्रमको अडियो ट्रयाक ।

Play Episode Listen Later Jul 16, 2020 41:05


बर्षौ अघि राजेश हमालसंग रेकर्ड गरिएको एक सदाबहार कार्यक्रमको अडियो ट्रयाक ।You can find us on Facebook and on Instagram.  www.facebook.com/dishanirdeshplus www.instagram.com/dishanirdeshplus_

राजदुत मंजीव सिह पुरीसंग बिविध विषयमा; Intense,frank &fun conversation with Indian ambassador Puri.

Play Episode Listen Later Jan 4, 2020 60:20


Interview with outgoing Indian ambassador to Nepal Mr. Manjeev Singh Puri This wide ranging, intense and frank conversation includes many shades of emotions and expressions ; including moments of laughter and fun . This interview was recorded for #Dishanirdesh Podcast .

उत्तेजना फैलाउदैमा , चेतना फैलिन्छ र ?

Play Episode Listen Later Dec 20, 2019 14:44


 आजका हेडलाईन र ईतिहासका निर्णय , एकै कहा हुन्छन र ? पत्रकारिता भन्दा ईतिहास , ईतिहास भन्दा बिज्ञान र बिज्ञान भन्दा अध्यात्मको गहराई धेरै हुन्छ ।  

मान्छे चाहन्छन साधारण नेत्रित्वबाट, असाधारण नतिजा आओस ! त्यो संभव हुनै सक्दैन; कहिलै पनि ...

Play Episode Listen Later Dec 10, 2019 16:47


अन्तरवार्ता नदिने नारायण दाई ! स्वर सम्राटको २९ सौ स्मृति दिवसका अवसरमा !

Play Episode Listen Later Dec 6, 2019 16:43


प्रतिक्षा बाहेक कुनै उपाय थिएन । कोठामा भएका सबैलाई थाहा थियो ; कसैलाई सुन्न मन लाग्यो भन्दैमा गाउने गायक थिएनन नारायण गोपाल । आफुलाई मन लागेको बेला मात्र गाउथे , मनले खाएका शब्द मात्र गाउथे , त्यसैले त नारायण गोपाल ....... !! यो वाचन 'खुसी' किताब बाट गरिएको हो । 'खुसी' अब ईबुकमा पनि उपलब्ध छ https://www.kobo.com/ww/en/ebook/khusi-3

वन्स अपन अ टाइम !

Play Episode Listen Later Nov 2, 2019 7:06


स्व गायक अरुण थापाको सम्झनामा सरुभक्तका मनै छुने सम्झनाका केहि अंश । श्रोत नया पत्रिका दैनिक

DishanirdeshPodcast#4 खुसी अब ई-बुकमा ! लेखन शैली देखि अल्कोहोलिज्मबाट मुक्ति यात्रा बारे लेखक ।

Play Episode Listen Later Oct 15, 2019 17:55


'खुसी' किताबको ई-बुक संस्करण अब विश्व प्रसिद्ध ब्रान्ड कोबो डट कममा उपलब्ध छ । यस अवसरमा लेखक विजय कुमारले आफ्नो मनका कुरा यो पोडकास्ट मार्फत भनेका छन ।#DishanirdeshPodcast #khusionebook 

DishanirdeshPodcast #3 के प्रतिभा ( Talent) सबै मान्छेमा बराबर हुन्छ ?

Play Episode Listen Later Sep 23, 2019 14:52


Claim Dishanirdesh Podcast

In order to claim this podcast we'll send an email to with a verification link. Simply click the link and you will be able to edit tags, request a refresh, and other features to take control of your podcast page!

Claim Cancel