Devotion with Subash Pradhan

Follow Devotion with Subash Pradhan
Share on
Copy link to clipboard

परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रमको उद्देश्य हो ।

SUBASH PRADHAN


    • Feb 1, 2021 LATEST EPISODE
    • infrequent NEW EPISODES
    • 11m AVG DURATION
    • 30 EPISODES


    Search for episodes from Devotion with Subash Pradhan with a specific topic:

    Latest episodes from Devotion with Subash Pradhan

    Episode # 30 उत्पति: परमेश्वर जो छर्नुहुन्छ र जम्मा गर्नुहुन्छ

    Play Episode Listen Later Feb 1, 2021 10:56


    उत्पतिको पुस्तकबाट “परमेश्वर जो छर्नुहुन्छ र जम्मा गर्नुहुन्छ” भन्ने शिर्षक बाट कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने अद्भुत र महत्त्वपूर्ण सत्यतालाई आज प्रकाशमा ल्याइएको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 29 उत्पति: भाषाले छरपष्ट पारेको समाज

    Play Episode Listen Later Jan 31, 2021 9:09


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। आज, “भाषाले छरपष्ट पारेको समाज” को विषयले कसरी ख्रीष्ट र उहाँको सुसमाचारको प्रतिकको रूपमा रहेको छ भनी अध्ययन रहेको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 28 उत्पति: करारको धनु

    Play Episode Listen Later Jan 30, 2021 10:34


    उत्पतिको पुस्तकबाट “करारको धनुले” कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने, अद्भुत र महत्त्वपूर्ण सत्यतालाई, आज प्रकाशमा ल्याइएको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 27 उत्पति: नोआको जहाज, ख्रीष्टको प्रतिक

    Play Episode Listen Later Jan 29, 2021 12:47


    उत्पतिको पुस्तकबाट “नोआको जहाज” को घटनाले कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने अद्भुत र महत्त्वपूर्ण सत्यतालाई आज प्रकाशमा ल्याइएको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 26 उत्पति: नोआ र अनुग्रह

    Play Episode Listen Later Jan 28, 2021 10:07


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। केहि अंशहरु कमल अधिकारी, आजको मन्नबाट, र आर. एल. हिमर्स, जुनियरको प्रवचनबाट साभार गरिएको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 25 उत्पति: भ्रष्टित संसार र दुष्टता

    Play Episode Listen Later Jan 27, 2021 10:28


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 24 उत्पति: विजयमा निलिएको मृत्यु

    Play Episode Listen Later Jan 26, 2021 10:37


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Ma Christ Sanga, Dipen Magar https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 23 उत्पति: पहिलो शहर

    Play Episode Listen Later Jan 25, 2021 11:59


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। Ending Music Track: Kohi Chainna.... https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 22 उत्पति: पहिलो रगतको दुहाई

    Play Episode Listen Later Jan 24, 2021 9:51


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Ma Christ Sanga, Dipen Magar https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 21 उत्पति: पहिलो फल

    Play Episode Listen Later Jan 23, 2021 12:39


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Ma Christ Sanga, Dipen Magar केहि अंश रोबर्ट मोरिसको "द ब्यसेड लाइफ" पुस्तकबाट साभार https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 20 उत्पति: पहिलो बलि

    Play Episode Listen Later Jan 22, 2021 11:04


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Ma Christ Sanga, Dipen Magar https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Episode # 19 उत्पति: सर्प र त्यसको सन्तान

    Play Episode Listen Later Jan 21, 2021 14:03


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Track Music- Ma Christ Sanga, Dipesh

    Episode # 18 उत्पति: स्त्रीको सन्तान

    Play Episode Listen Later Jan 20, 2021 10:30


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।

    Episode # 17 उत्पति: परीक्षा र पतन

    Play Episode Listen Later Jan 19, 2021 10:52


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Krush ma, Dipen Magar

    Episode # 16 उत्पति: पाप र श्राप

    Play Episode Listen Later Jan 18, 2021 11:24


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। End Music Track: Krush ma, Dipen Maga

    Episode # 15 उत्पति: जीवनको रुख र पाप

    Play Episode Listen Later Jan 17, 2021 11:24


    सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ । Background Music: Mero Haridayako Murthiharu, Adrian, used with Permission)

    Episode # 14 उत्पति: विवाह, ख्रीष्टको सुसमाचारको चित्रण

    Play Episode Listen Later Jan 16, 2021 12:16


    सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ । साभार: केहि अंशहरू पास्टर तिमोथी के.सीको वचनबाट

    Episode # 13 उत्पति: आदम एक प्रतिरूप

    Play Episode Listen Later Jan 15, 2021 9:42


    सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ । End Music Track: Krush ma, Dipen Magar

    Episode # 12 उत्पति: परमेश्वरको विश्राम

    Play Episode Listen Later Jan 14, 2021 12:16


    सुसमाचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा हुनेछ Back ground Music Track: "Taiko Chheuma" , Adrian Dewan, used with permission.

    Episode # 11 उत्पति: परमेश्वरको स्वरूप

    Play Episode Listen Later Jan 13, 2021 10:31


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। Background Closing Music Track: "Malai Chunnubho" by Adrian Dewan, Used with Permission

    Episode # 10 उत्पति: परमेश्वरको साँचो ज्योति

    Play Episode Listen Later Jan 12, 2021 11:07


    परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रको उद्देश्य हो।

    Episode # 9 उत्पति- सृष्टिमा परमेश्वरको आत्मा

    Play Episode Listen Later Jan 10, 2021 10:08


    परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रको उद्देश्य हो।

    Episode # 8 उत्पति: सृष्टिमा येशू

    Play Episode Listen Later Jan 9, 2021 10:36


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।

    Episode # 7 येशू ख्रीष्टको सर्वोच्चता

    Play Episode Listen Later Jan 8, 2021 11:19


    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।

    Episode # 6 येशू ख्रीष्टलाई चिन्नु

    Play Episode Listen Later Jan 7, 2021 10:57


    परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रमको उद्देश्य हो ।

    Episode # 5 सबै अगमवक्ताहरूको तलाश - येशू ख्रीष्ट

    Play Episode Listen Later Jan 6, 2021 12:16


    परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रमको उद्देश्य हो ।

    Episode # 4 सबै ईश्वरशास्रीय सिद्धान्तको केन्द्र येशू ख्रीष्ट हुनुहुन्छ

    Play Episode Listen Later Jan 5, 2021 13:01


    परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रको उद्देश्य हो। An Initiation to bring back the centrality of the GOSPEL and the Supremacy of CHRIST from the Scripture. Everyday at 6:00 AM.

    Episode # 3 महान् र उत्तम येशू

    Play Episode Listen Later Jan 4, 2021 9:26


    परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रको उद्देश्य हो। An Initiation to bring back the centrality of the GOSPEL and the Supremacy of CHRIST from the Scripture. Everyday at 6:00 AM.

    Episode # 2 बाइबल एउटै विषयको पुस्तक हो

    Play Episode Listen Later Jan 3, 2021 9:21


    परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रमको उद्देश्य हो । An Initiation to bring back the centrality of the GOSPEL and the Supremacy of CHRIST from the Scripture. Everyday at 6:00 AM.

    Episode # 1 बाइबलको सही अर्थ खोलाईको मापदण्ड- येशू

    Play Episode Listen Later Jan 2, 2021 10:43


    परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रमको उद्देश्य हो । An Initiation to bring back the centrality of the GOSPEL and the Supremacy of CHRIST from the Scripture. Background Music Track: Adrian Dewan, used with Permission https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    Claim Devotion with Subash Pradhan

    In order to claim this podcast we'll send an email to with a verification link. Simply click the link and you will be able to edit tags, request a refresh, and other features to take control of your podcast page!

    Claim Cancel