Gap(s)

Follow Gap(s)
Share on
Copy link to clipboard

I will be talking about career, sharing opinions about from Human to Society along with their multiple dimensions.

Rajan Godar


    • May 10, 2022 LATEST EPISODE
    • monthly NEW EPISODES
    • 11m AVG DURATION
    • 13 EPISODES


    Search for episodes from Gap(s) with a specific topic:

    Latest episodes from Gap(s)

    जय अटेरी!

    Play Episode Listen Later May 10, 2022 4:24


    मेरा प्रियजन एवं मान्यजन,  मनैदेखी बिन्ती गर्छुः यसपटक हाम्रो सहर पोखराको मेयरमा भोटः अटेरी गनेस पौडेललाई । उसको चुनाव चिन्ह होः लौरो ।  किनकी उसले बोली फेरेको देखेको छैन । उसले वाचा गरेर ननिभाएको अनुभव छैन । उसले चाहेर गर्न नसकेको कुनै काम छैन । किनकी शिक्षा, धन, उमेर, जाँगर, सिप, विवेक सबैले भरिपुर्ण छ गनेस । त्यसैले बिन्ती गरेको छु । आशा छ, यो बिन्ती स्वीकार हुनेछ ।  सबैलाई यहिँबाट दर्शन गरेँ । 

    जय अटेरी!

    Play Episode Listen Later May 8, 2022 3:30


    कुनै एक राजनितीक दलप्रतिको अन्धो आस्था सारै घिनलाग्दो हुन्छ ।  अन्धो आस्था डरलाग्दो भाइरस हो, यसले जिन्दगी, भविष्य सबै सक्काइदिन्छ ।  नपत्याए एकपटक आफ्नै जिन्दगीको ऐना हेर्नुस् ।  तपाईंको रुख, सुर्य, हँसिया हथौडा एवं अनेकप्रतिको अनेकन आस्था अगाडि  सन्तानको, तिनको जिन्दगीको कुनै माने छैन?  छैन भने ठीकै छ ।  छ भने, आउनुस् यो चुनावमा अटेर गरौं । 

    कोरोनाकालमा क. ओलीको तान्त्रिक रहर

    Play Episode Listen Later Jun 8, 2021 32:06


    सरकारजस्तो सरकार, लोकसेवकजस्तो लोकसेवक, मिडियाजस्तो मिडिया हुँदो हो त यसघडी हाम्रो अवस्था कस्तो हुँदो हो ?

    भोली

    Play Episode Listen Later Jun 28, 2020 16:59


    यिनीहरूको यो भन्दा राम्रो मुक्ति सम्भव थिएन। हाम्रो मुक्तिका लागि यो भन्दा अर्को विकल्प थिएन ।

    Lets celebrate DEATH while we are still ALIVE!

    Play Episode Listen Later Jun 16, 2020 8:56


    I have 7 Pegs each for all of us. Lets enjoy 45 years old premium single malt. After the 7th peg I don't care! Find out, email me at hello@rajangodar.com & win the whole barrel officially from the owner of the warehouse that I stole a little for us tonight.

    आज

    Play Episode Listen Later Jun 13, 2020 13:34


    मन बलियो छ भने मात्रै सुन्नुहोला ।

    हिजो | आज | भोलि: कति कुरूप, कति सुन्दर ।

    Play Episode Listen Later Jun 7, 2020 40:21


    यो भाइरस त तिमीलाई ऐना देखाउन आएको फगत एक दुत मात्रै हो ।  तिमी निदगोलीको कुलतमा रहुन्जेल रामराज्य सपना मात्रै हो । तिमीले आफ्नो कर्म नगरुन्जेल, रामराज्य कल्पना मात्रै हो । चुनावमा तिमी आफैले दिएको मत आज यसरी तिमीलाई नै भतभती पोल्छ भन्ने तिमीले सायद कल्पना पनि गरेका थिएनौ । तिम्रो शक्ति भनेको तिम्रो मत र तिम्रो विवेक हो । विवेक हराएर होइन, जगाएर बाँच । यिनीहरूको यो भन्दा राम्रो मुक्ति सम्भव थिएन, हाम्रो मुक्तिका लागि यो भन्दा अर्को विकल्प थिएन । Email: hello@rajangodar.com  

    वेलकम टु होटल "तनाबोटल" - गनेस पौडेल

    Play Episode Listen Later Jun 7, 2020 5:58


    मलाई जस्तै तपाईंलाइ पनि वाकवाकी, मुतमुते लाग्न सक्छ । मनमुटू जल्न सक्छ, रक्तचाँप बढ्न सक्छ । तनाबै तनाब छ । कमजोर मन छ भने कृपया नसुन्नुस् है ।

    साथी, चिन्ताले सक्काउँछ । चिन्तनले सम्हाल्छ ।

    Play Episode Listen Later May 29, 2020 8:06


    साथी, चिन्ताले सक्काउँछ । चिन्तनले सम्हाल्छ ।  करिअरका बारेमा केही कुरा गर्न मन लाग्यो भने इमेल लेख्नुस् हैः  hello@rajangodar.com

    Still Life- Kumar Nagarkoti

    Play Episode Listen Later May 21, 2020 4:24


    Corona Lockdown: We are "Still" inside our house like any other objects.

    "DEAR DEATH" by K. Nagarkoti

    Play Episode Listen Later May 14, 2020 4:51


    "Dear Death" is the title of all of our lives. "PRIYA MRITYU" a poem by Kumar Nagarkoti in his book "Ghatmandu" always brings a Tsunami in my heart and my mind becomes mindless.

    लकडाउनमा साथीहरू सम्झँदै, पिउँदै ।

    Play Episode Listen Later May 10, 2020 5:14


    Drinking with Friends@Lockdown. Perfection is the enemy of good. Lets drink together but not together.

    स्टे होम, स्टे सेफ - एक ठट्टा

    Play Episode Listen Later May 9, 2020 3:53


    सावन पानिले होईन पसिनाले शरीर पखालिन भ्याएन भने मर्नै पर्ने जिन्दगीहरू कत्ति छन् कत्ति । विगत दुई महिनादेखी तपाईं; सरकार, मिडिया, बुद्धिजीवी, सेलिब्रेटी सबका सब मिलेर "स्टे सेफ स्टे होम" र "सावनपानी" वाला सस्तो जोक एवं जोक मारिरहनुभएको छ । कृपा गरेर अब त ठट्टा नगरिदिनुस् ।

    Claim Gap(s)

    In order to claim this podcast we'll send an email to with a verification link. Simply click the link and you will be able to edit tags, request a refresh, and other features to take control of your podcast page!

    Claim Cancel