The ''Business Aawaj" is a weekly podcast show where host Sanjeeb Basnet interviews today's entrepreneurs of Nepal every week to share the entrepreneurial insights, wisdom & tips on all facets of business/entrepreneurship by business people/ entrepreneur of Nepal. New episode of this podcast is rele…
हामीले भाग १ र २ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३/३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग ३ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो हेर्न सक्नुहुन्छ । Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
हामीले भाग १ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग २ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो पूरा हेर्न सक्नुहुन्छ । Stay connected! Stay loving yourself! And yes, we love you and support your dream Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
हामीले सकारात्मक रहन धेरै कोसिस गरेका छौ। विभिन्न उपायहरू अपनाउने प्रयास पनि गरेका छौ होला। तर ती उपायहरूले के वास्तवमै काम गरे त ? गरेको छ भने त धेरै सुन्दर तर छैन भने एक पटक अवस्थ हेर्नु होला। तपाईंलाई काम आउन सक्छ। कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला । Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove
हामीले आफ्नो स्वास्थ्यलाई कुन रुपमा लिएका छौं ? " स्वास्थ्य" तपाईको जीवनमा कतिको मुल्य हुन्छ होला ? यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने प्रयास गरेका छौँ । Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
In the current situation, we are suffering from lots of stress and fear. In these tough moments we are all quarantined but somehow we are shifting away from ourselves. Why ? because we are under pressure of stress related to past, present and future. Friend, we are here with our small effort to minimise these pressures. please follow the techniques mentioned on video. and get yourself peaceful and happy in these tough times. Love yourself with full of compassion. If it has helped you a bit, please spread this video to your friends, families and relatives. It would be a great help from your side to them. Stay connected ! Stay loving yourself , And yes We love you and support your dreams. Follow us on: Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
सँसारमा केही यस्तो अबश्यमभावि कुराहरु छन् जुन मध्ये मृत्युु एउटा हो। त मित्र हामीले यो मृत्युलाई कुन तरिकाले हेर्ने गरेका छौं। के यो देखि डराएर भाग्नु नै जीवन जिउने सहि उपाए हो त? कहि कतै त्यस्तो तरिका पनि छ होला कि जहाँ हामीले यसलाई फरक आखाँले हेर्न सक्यौं भने हामीलाई हुने सँसारकै सबै भन्दा ठूलो भयबाट हामी टाढा रहन पो सकिन्छ कि ? यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने गरेका छौँ । कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ? Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
तपाइँ हामी मध्ये अधिकाँस मानिस समस्या, गुनासो जस्ता चिजहरुमा मात्रै रुमलिरहन्छौ। वास्तविक घट्नाको तथ्य खोजेर त्यसको समाधान हैन कि ती घट्नाको कारण, र गुनासोमा मात्रै हामीले हाम्रो अमुल्य समय खर्चिरहेका हुन्छौं । खैर, वास्तवमै यो समस्या र समाधानको विचमा के फरक रहेछ त? यसेेमा आधारित एउटा सानो कथा प्रसँगको साथ बुझाउने कोसिस गर्छु है त ? कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ? Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
साच्चै एउटा सानो बालकमा पनि यति सम्म क्षमता र शक्ति हुदोरहेछ है ? थाहा छ तपाईं भित्रको अथाह क्षमतालाई दोस्रो व्यक्तिले कसरी नष्ट गरिरहेका छ? यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने प्रयास गरेका छौँ । कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला । Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
हामिले अगाडिका २ वटा भागमा परिभाषा सहित क्रमशः स्व प्रेमको आधारहरु चर्चा गरेका छौं। यो तेस्रो भागमा ती आधारहरु मध्येको अन्तिम आधारको चर्चा गर्ने प्रयास गरेका छौं। हामीलाई बिश्वास छ कि स्व प्रेमको बारेमा आधारित यी कुराहरू बुझिसके पछि अब आउने भिडियोहरुमा चर्चा गर्ने विधि र उपाएहरु सम्बन्धित बिषयहरुमा जब तपाईंले ब्यवहारिक रुपमा प्रयोग गरिसकेपछि तपाईको जीवन प्रेममय , खुशिमय तथा तपाईंको जीवन प्रगतिपथमा लाग्ने निश्चित छ । कृपया भिडियो अन्त सम्म हेरेर आफ्ना बिचार तल कमेन्ट बक्समा राख्न सक्नु हुन्छ। Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/ Youtube: https://www.youtube.com/onselflove/
प्रेमको कैयौं उच्चतम् बिन्दुहरु मध्य एक स्व्यम प्रेम हो। यानि आफुले आफ्नो लागि गर्ने प्रेम । तर हामीले यसलाई सरल भाषामा बुझेपनि हामिले आफुले आफुलाई गर्ने प्रेम के कुरामा आधारित रहेछ त? के कुरा हामिमा भयो भने मैले आुफुले आफुलाई खुब-खुब प्रेम गर्न सक्ने रहेछु त ? यसमा त्यसको थोेरै अंश चर्चा गर्ने प्रयास गरेका छौ । कृपया भिडियोलाई अन्त सम्म हेरेर तपाईलाई कस्तो लाग्यो या कुनै कन्फ्युजन वा केही सल्लाह सुझाव छन् भने तल कमेन्टमा लेख्न सक्नु हुन्छ। Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams. Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/ Youtube: https://www.youtube.com/onselflove/
हामीलाई थाहै छ प्रेम भनेको यस्तो चिज हो जुन हामिले अरुलाई गर्छौ र देखाउँछौं ताकि त्यही प्रेम हामीलाई पनि मिलोस् भनेर आशा गर्छौ। हामी आफ्नो मनको खालिपन भर्नका लागि निरन्तर बाहीर खोजीरहन्छौं तर अन्त्यमा हामी त्यस खालीठाउँ भर्न असमर्थ भएर दुखि, निराश हुन्छौ। त मित्र । अति भयो । अब हामीले आफू भित्र हेर्ने र यस्तो प्रेमको खजाना खोज्ने समय हो ताकि हामिले त्यसखालिपन पूरा गर्न सकौं। यो भिडियोले तपाइँलाई प्रेमको बारेमा र आफुले आफुलाई गर्ने प्रेमको बारेमा बुझाउने प्रयास गर्छ । अन्त सम्म हेरेर आफ्नो दृष्टिकोण तल राख्नुस् । Stay connected! Stay loving yourself. And yes, We love you and support your dreams ! Follow us on: Youtube: https://www.youtube.com/onselflove/ Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/
How meditation changes normal life?
Dear listeners, It takes consistent motivation to push through the hard times. There are some ways which help you to stay motivated while building the business. Here you go...!
Dear listeners ! Learn how to be a goal oriented person so you can make progress in your life.
Big diff. between Job Holder and Small business Owner.
In this episode, we have talked on meaning of entrepreneurship and its popularity in context of nepal and other countries.
हामिले आफ्नो सन्तानलाई कसरी उधमि बनाउने ?
BIA stands for business inspirational aawaj! Never ever compare your life to others.
Ma udhami, A nepali entrepreneurial song ! Singer : Chakrapani Timalsina | lyrics : Ganesh prasad lath | Music : Chakrapani Timalasina | Arranger : Kumar Thapa | Recordist and Mixing : Kumar lama | Studio :Sangam digital recording studio, Kathmandu | Chakrapani Timalsina presents : Ma Udhami
He is a nepal based Australian entrepreneur. Got listed many times in the list of top richest peoples in australia too. He has shared here his success formula to get massive success in an entrepreneurship.
She is an Owner of Himalaya Allo Udhyog, sharing her entrepreneurial journey.
In this Podcast, you will get clarity on entrepreneurship and business.
BIA stands for Business Inspirational Aawaj! आशावादी बन्नुहोस् ।
BIA stands for Business Inspirational Aawaj ! जीवनको पाइला पाइला मा हामिले अगाडि बढ्न सँघर्ष गर्नु नै पर्छ ।
This is an interactive talk show programme held in the venue of Bibekshil Sajha Party on 22, dec. 2018.
BIA Stands for Business Inspirational Aawaj ! Your level of success directly depends on level of your work ethics you follow into your professions.
This episode has two sessions. Under session 1, I have talked about myself. And under session 2, I have talked about Entrepreneurs, entrepreneurahip, potentiality, Challenges, and opportunities of entrepreneurs in Nepal.
This is an 0 introductory episode of show " Business Aawaj". Listen till the end.
Business wisdoms shared by Om Rajbhandary, Chairman of Antarprerana pvt.ltd. Listen till the end.
BIA Stands for Business Inspirational Aawaj ! तपाईको क्षमता तपाइले जति सोच्नु भएको छ त्यो भन्दा कैयौं गुणा बढि छ ।
BIA Stands for Business Inspirational Aawaj ! जीवनमा हामीले जे पनि पाउछौ, बन्छौ त्यो सवै हाम्रै छनोटको परिणाम हो ।
BIA Stands for Business Inspirational Aawaj ! आफ्नो जिम्मेवारी यहाँ सिर्फ तपाईं आफुले लिनुपर्छ ।
BIA Stands for Business Inspirational Aawaj ! हर एक लाई आफ्नो आफ्नो खोजमा निकल्न दिनुस् । आफनो क्षमता लाई चिन्न मद्दत गर्नुस्।
BIA Stands for Business Inspirational Aawaj ! Success = Balance of All Dimensions in life.
BIA Stands for Business Inspirational Aawaj ! In business, words are words; promises are promises but only performance is reality.
BIA Stands for Business Inspirational Aawaj ! प्रतिभा निरन्तर मिहेनत को फल हो । निरन्तरता बिना जीवनमा सफलता लगभग असम्भव झै हुन्छ । त्यसैले निरन्तरता नै सफलताको कुजिँ हो ।
BIA Stands for Business Inspirational Aawaj ! तपाईलाई अस्तित्वले केही फरक नै रचेको हो |
BIA Stands for Business Inspirational Aawaj ! यो प्रेरणादायी अडियो क्लिपले तपाइँलाई अवसरलाई पकड्नका लागि बेलैमा आफू तयार भएर बस्नु पर्छ भन्छ। समय छदै आफुमा सीप र ज्ञान लिएर बस्यौं भने हामिलाइ अवसरले पछ्याउँदै आउँछ र त्यस अवसरलाई चिनेर त्यसमाथि काम गरे जीवनमा सफल भइन्छ। तपाईं विनर हो। तपाईं बिजेता हो। सफलता तपाइँको हक हो। सफलता तपाइँको अधिकार हो । त्यसलाई प्राप्त गर्नुस्।