Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Chris…
Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
पहेलो घोडा र त्समाथी बस्नेको नाम मृत्यु थियो। पहेलो घोडा के हो?
कालो घोडा र त्सले ल्याउने परमेश्चरको क्रोध,के हुन सक्ला?
रातो घोडा अनि त्समाथी बस्नेलाई लडाई गर्ने अधिकार दिइयो।
टुटेको ह्रदय लिई आउनेहरुको प्रार्थना परमप्रभूले सधै सुन्नु हुन्छ ।
सेतो घोडा के धोका र झुटको प्रमाण हुन?
यदि हामी परमेश्वरको अावाजलाई सुन्न अनि चिन्न चाहान्छौ भने,हामीले कुन कुराहरु हाम्रो जिवनमा लागु गर्नुपर्ने हुन्छ?
त्यो छाप मारिएको पुस्तक उहाँले खोल्नुभयो।
सातवटा सिङ सातवटा अाँखाहरुले के जनाउदछँ?
छापहरु खोल्न किन कोहि पनि योग्यको पाईएन? युहन्ना किन रुनुभयो?
उहाँ पापै नजान्नुहुने पबित्र र महान हुनुहुन्थीयो त्यसैले उहाँ पबित्र,पबित्र पबित्र हुनुहुन्छ।
युहन्नाले स्वर्गिय दर्शानमा देखेका ति चौबीस प्राचीनहरु को हुन?र सून को मुकुटले के दर्शउदछ?
के साच्चै मानिसहरुले दाबी गरेजस्तै उनीहरु स्वर्ग देखेर अाएका छन त? के यि सबै दाबीहरु साचो हुन त?
कताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ? तपाईलाई कुन कुराले बाधा तुल्याईरहेको छ ?
कताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ?
परमप्रभु सधै हाम्रो नजिक
असल सम्बन्धको सफलता केवल परमप्रभुमा
संगित कसले सुरु गरेका हुन? के परमेश्वरले पनि भजन गाउनुहुन्छ?
परमेश्वर नम्रहरुलाई करुणा र प्रेम देखाउनुहुन्छ।नम्रहरुलाई उहाँ ज्योति र धार्मिकताको मार्गमा डोहोर्याउनुहुन्छ।
परमेश्वरले तपाईबाट कस्तो किसिमको विश्वास चाहानुहुन्छ?
के साच्चै संसारिक संगीतले तपाईको चिन्ता र फिक्री हटेको छ? किन संसारीक संगीतले मानिसलाई अात्महत्या जस्तो जोखिम मा पुर्याउछ?
हामीलाई फेरि नयाँ भई जिउने साहास परमेश्वरले मात्र दिनसक्नुहुन्छ।उहाँले मात्र त्यो साहास दिनसक्नुहुन्छ।
शरीर नष्ट भएर जानेछ तर ख्रीष्ट येशुलाई विश्वास गर्ने मरेर गएतापनि उसको अात्मा सधै प्रभुमा जीवित रहनेछ।
झुट नबोल्नु र असल काम गर्नु मात्र सत्यता मा जिउनु भनिदैन।तर मुख्य मु्द्दा यो हो कि हामीले परमेश्वरको जीवित वचनलाई स्वीकारे र उहाँलाई विश्वास गरेमात्र सत्यतामा जिऊन सकिन्छ।
परमप्रभुको भवनभित्र जादाँ होसियार गर ।
के येशु ख्रीष्ट मिति २५ को दिन जन्मलिनुभएको हो? वाईवालमा हामी काहाँ पाउन सकिन्छ?
पतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला?
मानिसको जिवनमा सबै भन्दा मुल्यवान धन स्वर्गको राज्यभित्र प्रवेस गर्न पाउनु हो । जुन धन कमाएर होईन विस्वासले मात्र सम्भव छ ।
परमेश्वरले हामीलाई जालहारि बनाउनु भएको छ अब हामी कसरी जाल हाल्दैै छौ ?
पतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला?
उहाँले बिस्वासीको लागि स्वर्गको राज्य गहुँ अनि सामा जस्तै राख्नु भएको छ बिस्वस गर्नेहरुको लागि प्रवेस छ ।
बिस्वासिको हर्दयभित्र महिमाको राजा येशू प्रभु वास गर्नु भएको छ ।
तपाई कस्तो जमिनमा रोपिएको बिऊ हुनुहुन्छ? के ढुङ्गेनि जमिनमा कि बाटोको किनारमा वा असल जमिनमा ?
बाहिरी परिवर्तन र सुन्दरतामा होईन, तर भित्री ह्रदयदेखिको परिवर्तन र सत्यताको जिवन जिउनुहोस।
पत्नीहरुले कसरी अाफुलाई पतिको अधिन्तामा सुम्पने?
परमप्रभूले हामीलाई भेडा झै वास्ता गर्नु हुन्छ ।
अात्मिक रुपमा लडेको विश्वासीलाई उठाउने व्यक्ति हुनुहुन्छ कि लडाउने ? अाज तपाई कस्तो किसीमको विश्वासी बन्दै हुनुहुन्छ ? होशियार।
विश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन?
मानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।
बाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो योजाना बुझ्न सकिन्छ ?
के तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ?
विवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?
के तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?