Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around. Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News. Become a supporter of this podcast: https://anchor.fm/ganthan/support

साउन १ देखि वृद्धभत्ता बढ्छः प्रधानमन्त्री ओली गण्डकी प्रदेशको विधेयक अधिवेशन चैत २५ गतेदेखि पोखरामा वायु प्रदूषणमा क्रमिक सुधार --- Support this podcast: https://anchor.fm/gandakinews/support

Gandaki News updates फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका संरचना हटाउन शुरु पोखरामा अख्तियारको सुविधा सम्पन्न भवन उद्घाटन पोखराका स्थानिय उत्पादनको वजारीकरण गर्न डोकोमार्ट For more Gandaki province news and updates visit https://gandakinews.com/ --- Support this podcast: https://anchor.fm/gandakinews/support

Gandaki News headlines: भ्यू टावरमा १४ करोड खर्चनु भन्दा आविष्कारमा लगाऔंः महावीर पुन करका दायरा विस्तार गरिन्छ: अर्थमन्त्री पौडेल १ डिग्री तापक्रम बढ्दा जीडीपीमा १.६१ प्रतिशत घाटा अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने For more insights, visit https://gandakinews.com/ --- Support this podcast: https://anchor.fm/gandakinews/support

पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो शिव मूर्ति तनहुँमा चितुवा गणना, कैद हुनथाले चितुवा पोखरामा ट्रिपल फाइव ओरेन्ज सयपत्रीको फुलको सफल परीक्षण पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण टंकी थप्ने For more visit: https://gandakinews.com/ --- Support this podcast: https://anchor.fm/gandakinews/support

कोरोना भाइरस महामारी सँगै यसबाट बँच्न हाम्रो जीवन पद्दतीमा थुप्रै परिवर्तन गर्नु परेको छ । यसमध्ये एक प्रमुख कुरा मास्क पनि हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन औषधी जस्तै बन्न पुगेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउन आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँमा जाँदा पनि मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ । यद्यपी मास्क सामाजिक दूरीको विकल्प कदापी होइन । संक्रमणबाट जोगिन एकआपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् । मास्क लगाउँदैमा कोरोना संक्रमितको दर घट्छ भन्ने कुरा जापानले देखाइसकेको छ । --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/gandakinews/support

Gandaki news podcast is brought to you by rising news portal of Gandaki Province gandakinews.com.

Gandaki news podcast is brought to you by rising news portal of Gandaki Province gandakinews.com.

Gandaki news podcast is brought to you by rising news portal of Gandaki Province gandakinews.com.

Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com

Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com

Day 71 of #Lockdown in #Nepal. Pokhara news podcast brought to by Ganthan.com

✍️प्रा. डा. रेवती रमण मल्ल क्वारेन्टाइन मा राखिएका मानिसहरुको नियमितरूपमा सो रोगका लक्ष्यण हरु देखिए नदेखिएको जांच गरिनुको साथै ल्याब परिक्षण गरिन्छ। यदि कुनै ब्यक्तीको ल्याब परिक्ष्यणमा पोजिटिभ देखिएमा रोगको अबस्था (Stage) र उक्त ब्यक्तिमा बिकास भएको रोगको जटिलता (Complication) को आधारमा निजलाई आईसोलेसनमा खासगरी कोरोना उपचारकै लागि बनाईएको बा तोकिएको अस्पतालको Isolated वार्ड बा आईसियु मा राखी उपचार थालिन्छ। Originally published in HealthNewsNepal.com --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support

✍️ डा.विजय बाबू, सर्जरी रेजिडेन्ट, वीर अस्पताल बिश्वब्यापी फैलिएको कोरोना महामारीले जति त्रास अनि खतरा आम जनतामा फैलाएको छ,उत्ति नै त्रास स्वास्थ्यतर्फका निकायहरु सङ सम्बन्धित हरेकमा छ।यस्तो बेला स्वास्थ्य मन्त्रालयको भुमिका निकै महत्त्वपूर्ण हुन्छ तर कार्यशैली हेर्दा संक्रमणको घडीमा निकै बिचलित भइ काम गरेको स्पष्ट बुझिन्छ। अझै भनौ जनता मात्र नभइ संकट सङ लडाइ लड्न हर्दम साथ दिने आफ्ना चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको पनि मनोबल गिराइ उट्पटाङ निर्णयहरु गरिनु अनि आवश्यकता अनुसारको सुरक्षा कवच,जाच गर्ने kit लगायतका उपकरण मिलाउन अनियमितता अनि जुवा खेलेको देख्दा सारा अचम्मित छन। Originally published in HealthNewsNepal.com --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support

Pokhara news podcast by Ganthan Media --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support

कोही किन भ्रष्ट हुन्छ ? फाल्गुन ९, २०७६घनश्याम खड्का भ्रष्टाचार गर्नेहरू दण्डित हुनुभन्दा समाजमा तिनकै मानमनितो बढेको र राज्यका माथिल्लो निकायमा तिनकै हालिमुहाली भएको हुँदा भ्रष्ट मनोवृत्तिको विकास भएको Pokhara news podcast by Ganthan.com --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support

Bonus podcast, article reading on सन्दर्भ: विश्व रेडियो दिवस, रेडियोको सान्दर्भिकता इन्टरनेट चलाउने ९५% सामाजिक संजालमा सक्रिय छन्, रेडियो सेटको प्रयोग गर्नेहरु ४८% हाराहारी हुदा मोबाइलमार्फत रेडियो सुन्ने श्रोताको संख्या ५८% छ | श्रोत: Sharecast Initiative --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support

Tour de Pokhara 201o opening ceremony by Madan Krishna & Hari Bamsa, शहरी प्रदुषणलाई न्युनिकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्य सहित नेपालका विभिन्न ठाउँका साइकल यात्रीहरु टुर दि पोखरामा सहभागी भएका छन् । फ्रान्सबाट शुरु भएको टुर दि फ्रान्सको अवधारणालाई सिको गर्दै पोखरामा पनि टुर दि पोखराको पाँचौ सस्करणको भएको हो । https://ganthan.com/pokhara-news/tour-the-pokhara-cycle/amp/ --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support

Podcast by Ganthan News --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support

Ganthan.com --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/ganthan/support