Podcasts about Nepali

  • 713PODCASTS
  • 5,216EPISODES
  • 25mAVG DURATION
  • 3DAILY NEW EPISODES
  • Oct 6, 2025LATEST

POPULARITY

20172018201920202021202220232024

Categories



Best podcasts about Nepali

Show all podcasts related to nepali

Latest podcast episodes about Nepali

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Tuesday, 7 October 2025 in Nepali language - मंगलवार, ७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहो

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 6, 2025 2:08


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali's radio broadcast from Thursday, 2 October 2025 - दशैं गफगाफ: बिहीवार, २ अक्टोबर २०२५ को रेडियो प्रसारण

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 5, 2025 51:54


Listen to our radio program first aired on SBS South Asian on Thursday, 2 October 2025 at 2 PM, focusing on how Australia's Nepali is celebrating Dashain this year. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - दशैं केन्द्रित बिहीवार, २ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
‘Dedication, skill and effort': Kishore Pahadi on half a century in Nepali literature - 'साधना, सीप र कर्म': किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक य

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 4, 2025 12:10


Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. In this second part of the conversation, we discuss his favorite genres, awards and his advice for the new generation of writers. - नेपाली साहित्यको क्षेत्रमा झण्डै आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग यो दोस्रो अङ्कमा, मन पर्ने विधा, पुरस्कार र साहित्यमा कलम चलाउँदै आएका नयाँ पुस्तालाई सुझाव लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Sunday, 5 October 2025 in Nepali language - आइतवार, ५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 4, 2025 2:04


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Would you also ‘invest' your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!' भन्छन् मेलबर्नका बालबालिका

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 3, 2025 9:18


In this episode, we speak to second-generation children from Melbourne's Nepali community, as they tell us what Dashain means to them. Visiting SBS Studios this week, they shared their festive experiences and how they are learning Nepali culture down under. - पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबालिकाहरूसँग दशैंको सबैभन्दा मनपर्ने पक्ष र उनीहरूले कसरी चाडबाडको बारेमा सिक्दै छन् लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
How Australia's Nepali community is celebrating Dashain this year - ‘नेपालमै बढी रमाइलो': अस्ट्रेलियामा कसरी मनाइँदै छ दशैं?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 2, 2025 6:24


Nepali communities across Australia are marking Dashain in diverse ways - from taking leave from work to gather with family, to celebrating “online”. SBS Nepali spoke with community members about how they are observing the festival this year. - हरेक वर्ष झैँ यसपालि पनि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूले दशैंलाई स्वागत गरेका छन्। नेपालमै मनाएको जस्तो नभए तापनि साथीभाइ र आफन्तजनसँग भेटघाट गर्दै, रमाइलो गरेर मनाउने समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
‘No one can stop Nepal from becoming a test nation if they seize the opportunity!' - ‘मौकालाई सदुपयोग गरे नेपाललाई टेस्ट राष्ट्र बन्नबाट कसैले रोक

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 2, 2025 7:35


The Nepali national men's cricket team achieved a 2-1 series T20 victory over West Indies in the United Arab Emirates. On the second day of the three-day series, the West Indies' 83-run loss is the lowest total ever posted by a full member against an associate nation. Nepal's 90-run win also represents the biggest winning margin an associate team has recorded over a full member. SBS Nepali spoke with Melbourne-based cricketer Santosh Bastakoti about Nepal's performance and future in cricket. - नेपालले संयुक्त अरब इमिरेट्समा आयोजना भएको टी-२० सिरिज अन्तर्गत सोमवार राति भएको खेलमा वेस्ट इन्डिजलाई ८३ रनमै अलआउट गरेर एसोसिएट राष्ट्रले पूर्ण सदस्य माथि हालसम्मकै सबैभन्दा ठुलो अन्तरको जित हासिल गर्न सफल भएको छ। पूर्ण सदस्य राष्ट्रलाई एउटा एसोसिएट राष्ट्रको ऐतिहासिक जितको रूपमा यसलाई हेरिँदै गर्दा, उक्त खेलमा नेपालले ९० रनको फराकिलो अन्तरले जितेको हो। मङ्गलवार नेपालले वेस्ट इन्डिज विरूद्ध भएको अन्तिम खेलमा भने १० विकेटले हार बेहोरेको छ। सोमवारको खेल पछि मेलबर्नस्थित क्रिकेट खेलाडी एवम् अम्पायर सन्तोष बस्ताकोटीसँग नेपालको प्रदर्शनलाई लिएर एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Friday, 3 October 2025 in Nepali language - शुक्रवार, ३ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुह

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 2, 2025 1:59


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
‘Malashree dhun sounds the same as it used to 50 years ago!' - मालश्री धुन: ‘५० वर्ष अगाडि जे सुन्या थिएँ, आज पनि त्यही रूपमा छ'

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 2, 2025 12:38


Professor Dhrubesh Chandra Regmi is among leading sitar players in Nepal. Regmi is part of the musical group ‘Sukarma', and his solo albums have been a bridge between Nepali classical music and the younger generation. Regmi teaches music at Tribhuvan University and his recent book ‘Nepal Sangeet Durbar' explores the history and contemporary state of Nepali music. Our Nepal correspondent Girish Subedi spoke to Regmi about ‘Malashree Dhun', a tune prominently played during the annual Dashain festival. - नेपालमा सङ्गीत शिक्षा, अनुसन्धान, र संरक्षणको क्षेत्रमा काम गर्दै आएका ध्रुबेशचन्द्र रेग्मी नेपालका अग्रणी सितारवादक मध्ये एक हुन्। उनी चर्चित सङ्गीत समूह ‘सुकर्मा'सँग पनि आबद्ध छन्। आफ्ना एकल एल्बमहरू मार्फत नेपाली शास्त्रीय सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्‍याएका उनले हालै ‘नेपाल सङ्गीत दरबार' नामको एक किताब मार्फत नेपाली सङ्गीतको इतिहास, संरचना र समकालीन स्थितिबारे विश्लेषण पनि गरेका छन्। लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा सङ्गीत विषयमा प्राध्यापन पनि गर्दै आएका प्राध्यापक रेग्मीसँग नेपालका संवाददाता गिरिश सुवेदीले दशैंको अवसरमा बजाइने र सुनिने मालश्री धुनको बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

nepal years ago nepali dashain tribhuvan university
SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Thursday, 2 October 2025 in Nepali language - बिहीवार, २ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुह

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Oct 1, 2025 1:49


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

The Context
Aniko: The Nepali Artist Who Bridged Himalayas and Empires

The Context

Play Episode Listen Later Sep 30, 2025 14:09 Transcription Available


Today, we'll talk about Aniko, a young genius from Nepal whose journey across the Himalayas in the 13th century significantly influenced Chinese art, architecture, and the cultural friendship between China and Nepal.

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Australian News Headlines: Tuesday, 30 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० सेप्टेम्बर २०२५

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 30, 2025 4:00


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Krishna Hamal's Australian Story (Episode 2): ‘If I had run in the election, I would've won easily!' - कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग २): ‘मैलै इलेक्सन लड्य

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 30, 2025 16:21


Welcome to the ‘Krishna Hamal's Australian Story' podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and building wider community connections. Tune in as Krishna Hamal shares his tips on how migrants can make their “life” easier in Australia, along with the importance of understanding the local laws down under. - हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए। हमालसँगको कुराकानीको यो दोस्रो भागमा खानपिन, अन्य समुदायका मानिसहरूसँगको सम्बन्ध विस्तारका साथै क्यान्बरा लगायत अस्ट्रेलियाभरका नेपालीहरूले यहाँ आइसकेपछि के गरे ‘लाइफ' सजिलो हुन्छ अनि स्थानीय कानून यहाँ आउने प्रवासीले किन राम्ररी बुझ्नै पर्छ भन्ने बारे उनका अनुभव तथा सुझावहरू सुन्नेछौँ।

ON AIR
#682 - Ashika Tamang

ON AIR

Play Episode Listen Later Sep 28, 2025 154:04


Ashika Tamang is a prominent Nepali social activist known for her bold campaigns against corruption, unfair pricing, and public service failures. She founded the Green and Clean Ashika Foundation, focusing on environmental protection, sanitation, and social justice, while also supporting marginalized communities, Gen-Z protest relief, and consumer rights.

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Monday, 29 September 2025 in Nepali language - सोमवार, २९ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 28, 2025 2:01


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
‘Create your own content, mate!': Nepali photojournalists concerned over unauthorised use of their work - ‘आफ्नै कन्टेन्ट बनाऊ न, यार!': नेपाली फोटो पत्रकारहरूको

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 27, 2025 12:28


With the rise of social media, Nepali photojournalists say their work is often stolen, edited or shared without proper credit. Following recent Gen Z protests in Nepal, photojournalist Skanda Gautam raised these concerns on social media. Our Nepal correspondent Girish Subedi spoke with Gautam, along with Barsha Shah and Umesh Basnet, who share similar challenges while working behind the lens. - सोसल मिडियाको प्रयोग बढ्दै जाँदा डिजिटल सिर्जनाहरूको अनधिकृत प्रयोगको समस्या नेपालमा पनि बढिरहेको छ। योसँगै फोटो पत्रकार लगायतका स्रष्टाहरू यसको मारमा परिरहेका छन्। बारम्बार आफ्नो कामको चोरी हुने गरेको गुनासो उनीहरू रहेको छ र जेन जी आन्दोलनका क्रममा यो कुरालाई सोसल मिडियाबाट नै फोटो पत्रकार स्कन्द गौतम लगायत केहीले फेरी उठाएका थिए। यसरी नै आफूहरूको काम बिना पूर्व जानकारी वा स्वीकृति तोडमोड गरेर वा उपयुक्त क्रेडिट नै नदिई प्रयोग भएको अनुभव वर्षा शाह तथा उमेश बस्नेतको पनि छ। गौतम, शाह र बस्नेतसँग यसै सन्दर्भमा हाम्रा नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Sunday, 28 September 2025 in Nepali language - आइतवार, २८ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 27, 2025 2:02


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Australian News Headlines: Thursday, 25 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीबार, २५ सेप्टेम्बर २०२५

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 25, 2025 5:15


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Friday, 26 September 2025 in Nepali language - शुक्रवार, २६ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सु

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 25, 2025 2:17


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Thursday, 25 September 2025 in Nepali language - बिहीवार, २५ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सु

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 24, 2025 2:21


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
‘I feel proud being the first street theatre artist in Nepal': Litterateur Kishore Pahadi - ‘सडक नाटकको प्रथम कलाकार हुँ भन्दा गर्व लाग्छ': साहित्यकार क

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 24, 2025 10:53


Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. Listen to the first part of the conversation. - नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको साहित्यिक उपनाम, बाल्यकाल लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।

ON AIR
#679 - Ranjit Acharya

ON AIR

Play Episode Listen Later Sep 23, 2025 82:25


Ranjit Acharya is a pioneering Nepalese advertising guru and CEO of Prisma Advertising, Nepal's leading creative agency since 1991. He is renowned for shaping Nepal's branding and marketing game, winning top industry awards like the BrandLaureate BestBrands Award 2025. Apart from advertising, Acharya is a social entrepreneur, Toastmasters leader, and film producer who actively promotes Nepali culture and social causes.

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 23, 2025 7:51


Listen to the top Australian news from the last seven days. - अप्टसका सञ्चार माध्यममा भएको समस्याका कारण आपत्कालीन सेवा ट्रिपल जिरोमा पुगेको अवरोध पुगे पछि छुट्टै जिम्मेवार निकाय स्थापना नगरेकोमा सङ्घीय सरकारको आलोचना, अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री एन्थोनी आल्बनिजीको घोषणा र एएफएलमा ब्राउनलो पदक २०२५ का विजेता म्याट रावेल लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Australian News Headlines: Tuesday, 23 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २३ सेप्टेम्बर २०२५

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 23, 2025 5:57


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Australian News Headlines: Monday, 22 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २२ सेप्टेम्बर २०२५

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 22, 2025 4:30


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Tuesday, 23 September 2025 in Nepali language - मङ्गलवार, २३ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सु

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 22, 2025 2:08


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
More than 5000 Nepali speakers obtain Australian citizenship in one year - एक वर्षमा ५,००० बढी नेपालीभाषीले लिए अस्ट्रेलियन नागरिकता

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 21, 2025 10:44


Thousands are celebrating becoming new Australians, as local councils hosted ceremonies around the country for Australian Citizenship Day, September 17. SBS spoke to some of the new citizens. - अस्ट्रेलियन नागरिकता दिवसको अवसरमा बुधवार, सेप्टेम्बर १७ मा देशभर भएका नागरिकता वितरण समारोहहरूमा १४० भन्दा धेरै देशका मानिसहरूले सिटिजनशिप लिएका छन्। त्यस मध्य आर्थिक वर्ष सन् २०२४-२५ मा अस्ट्रेलियन नागरिकता लिएका नेपालीभाषीहरूको सङ्ख्या ५,००० नाघेको अस्ट्रेलिया सरकारको गृह मामिला विभागको तथ्याङ्कले जनाएको छ। विभिन्न पृष्ठभूमिका केही नयाँ अस्ट्रेलियन नागरिकहरूसँग एसबीएसले गरेको कुराकानी सहित एक रिपोर्ट।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Monday, 22 September 2025 in Nepali language - सोमवार, २२ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 21, 2025 2:25


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Sunday, 21 September 2025 in Nepali language - आइतवार, २१ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 20, 2025 2:07


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Nepali communities across Australia hold vigils for Nepal's Gen Z protests' deaths - नेपालका जेन जी आन्दोलनका मृतकहरूको सम्झनामा अस्ट्रेलियाभर शो

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 20, 2025 20:03


Members of the Nepali community in different states and territories across Australia have organised vigils in remembrance of people who lost their lives during the Gen Z protests in Nepal. SBS Nepali spoke with the organisers and participants of the events. - अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशमा बस्ने नेपाली समुदायका सदस्यहरूले नेपालमा भएका जेन जी आन्दोलनमा मृत्यु भएका मानिसहरूको सम्झनामा शोक सभा तथा दीप प्रज्वलन आयोजना गरेका छन्। तिनै कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

The Week Unwrapped - with Olly Mann
Discord in Nepal, panspermia and Owain Glyndwr

The Week Unwrapped - with Olly Mann

Play Episode Listen Later Sep 19, 2025 48:29


Why did Nepali voters use a gaming app to pick their next PM? Was life sent to Earth by aliens? And will a new national park boost the case for Welsh independence? Olly Mann and The Week delve behind the headlines and debate what really matters from the past seven days. With Felicity Capon, Jamie Timson and Harriet MarsdenImage credit: Tobias Roetsch / Future

ON AIR
#677 - Umesh Shrestha

ON AIR

Play Episode Listen Later Sep 19, 2025 105:27


Umesh Shrestha, known by his pen name ‘Salokya', is a Nepali digital journalist and blogger with over two decades of experience. He founded MySansar, Nepal's first Unicode Nepali blog, introducing live blogging and multimedia storytelling. Salokya is known for investigative journalism, fact-checking, and training journalists in digital platforms. His work often challenges established narratives, pushing for greater accountability in Nepal's media environment.

Doomsday Watch with Arthur Snell
The Gen Z protests – Inside Nepal's ‘Discord revolution'

Doomsday Watch with Arthur Snell

Play Episode Listen Later Sep 18, 2025 34:10


How did Nepal's ‘Discord revolution' spark so quickly and bring in a new national leader chosen by online poll? On the 8th of September, a group of young Nepali gathered in Kathmandu to protest a social media ban they saw as a heavy-handed crackdown against an anti-corruption movement. A week later, the government has fallen, more than 70 people lie dead after protests were infiltrated by violent groups and the government responded with lethal force, and Nepal has a new Prime Minister, herself nominated via social media. In the latest episode of This Is Not A Drill, Oz Katerji is joined from Kathmandu by journalist and academic Dinesh Kafle. • This episode of This Is Not A Drill is supported by Incogni the service that keeps your private information safe, protects you from identity theft and keeps your data from being sold. There's a special offer for This Is Not A Drill listeners – go to https://incogni.com/notadrill  to get an exclusive 60% off your annual plan. • Support us on Patreon to keep This Is Not A Drill producing thought-provoking podcasts like this. Advertisers! Want to reach smart, engaged, influential people with money to spend? (Yes, they do exist). Some 3.5 MILLION people download and watch our podcasts every month – and they love our shows. Why not get YOUR brand in front of our influential listeners with podcast advertising? Contact ads@podmasters.co.uk to find out more Written and presented by Oz Katerji. Produced by Robin Leeburn. Original theme music by Paul Hartnoll – https://www.orbitalofficial.com. Executive Producer Martin Bojtos. Managing Editor Jacob Jarvis. Group Editor Andrew Harrison. This Is Not A Drill is a Podmasters production. Learn more about your ad choices. Visit podcastchoices.com/adchoices

ON AIR
#676 - Basanta Basnet

ON AIR

Play Episode Listen Later Sep 18, 2025 134:02


Basanta Basnet is a veteran Nepali journalist and Editor-in-Chief of Onlinekhabar, renowned for nearly three decades of influential media leadership. He has worked with major outlets, winning top awards like the Badri National Kalashree Journalism Prize. An acclaimed author, Basnet has 3 books under his belt. His vision and sharp political analysis make him a leading voice shaping public discourse in Nepal.

TyskySour
Corbyn and Sultana Clash As New Left Party Implodes

TyskySour

Play Episode Listen Later Sep 18, 2025 75:50


‘Your Party' is in chaos over its membership launch. Plus: The revolution that shook Nepal, the British tourist who became front and centre of it, and Jimmy Kimmel's Charlie Kirk comments sees him taken off air ‘indefinitely'. With: Steven Methven, Dalia Gebrial, Harry (Wehatethecold), Dr Chandani Thapa and Nepali rapper OMG Spark.

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Australian News Headlines: Thursday, 18 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, १८ सेप्टेम्बर २०२५

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 18, 2025 5:30


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 18, 2025 6:39


Stay informed about the significant world events from the past week in Nepali language. - गाजाबाट सर्वसाधारणलाई बाहिर निकाल्न इजरेलद्धारा नयाँ ‘कोरिडोर' निर्माण, पछिल्लो बमबारीमा कम्तीमा ६३ को मृत्यु, अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा राजकीय भोजमा सहभागी र टोक्योमा विश्व एथलेटिक्स च्याम्पियनसिप जारी लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Friday, 19 September 2025 in Nepali language - शुक्रवार, १९ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सु

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 18, 2025 2:21


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Australian News Headlines: Wednesday, 17 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ सेप्टेम्बर २०२५

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 17, 2025 5:38


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australia-based sister organisations of Nepali political parties on recent developments in Nepal - नेपाल सङ्कट: नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भ

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 17, 2025 10:08


Following the Gen Z protests in Nepal on Monday, September 8, SBS Nepali spoke with representatives of various Australia-based sister organisations of Nepali political parties, who shared their thoughts on the demonstrations. We would like to inform you that we will continue bringing you more updates in the coming days. - नेपालमा गत सोमवार, सेप्टेम्बर आठमा भएका जेन जी प्रदर्शनहरू पछि हामीले विभिन्न नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ संगठनका प्रतिनिधिहरूसँग गरेको कुराकानी सुन्नुहोस्। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।

Stuff Mom Never Told You
Feminists Around the World: Nirvana Bhandary

Stuff Mom Never Told You

Play Episode Listen Later Sep 16, 2025 11:21 Transcription Available


Today we spotlight the work of Nepali agitator, activist, writer and filmmaker Nirvana Bhandary.See omnystudio.com/listener for privacy information.

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Australian News Headlines: Tuesday, 16 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मंगलवार, १६ सेप्टेम्बर २०२५

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 16, 2025 5:27


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 16, 2025 7:26


Listen to the top Australian news from the last seven days. - सरकारले एक ग्यास परियोजनालाई विस्तार गर्ने अनुमति दिँदै गर्दा जलवायुको जोखिम कम गर्न सरकार असफल भएको ग्रीन्सको आरोप, अस्ट्रेलियाले पनडुब्बी क्षमता र नौसैनिक जहाज निर्माणका लागि १२ अर्ब अस्ट्रेलियन डलर खर्च गर्दै र एएफएलद्धारा २७ वर्ष पछि स्टेट अफ ओरीजीन फुटबल खेल आयोजना गर्ने घोषणा लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

ON AIR
#673 - Random Nepali and Anjalika Sinha

ON AIR

Play Episode Listen Later Sep 15, 2025 117:28


Rastra Bimochan Timalsena aka "Random Nepali" is a lawyer, and popular YouTube creator known for simplifying law and crime topics. Anjalika Sinha, is a rising commercial law associate, specializing in investment and arbitration law. Both are young legal professionals blending modern legal practice and public engagement.

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali Australian News Headlines: Monday, 15 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमबार, १५ सेप्टेम्बर २०२५

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 15, 2025 6:05


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Monday, 15 September 2025 in Nepali language - सोमवार, १५ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 14, 2025 2:18


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
Australian weather update for Sunday, 14 September 2025 in Nepali language - आइतवार, १४ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 13, 2025 2:17


Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
‘R U OK?': Ways to reduce stress and available mental health services in Australia - ‘आर यु ओके?': तनाव कम गर्ने उपाय र अस्ट्रेलियामा उपलब्ध सेवाहरू

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 12, 2025 8:04


SBS Nepali spoke to Melbourne-based psychiatrist Anupam Pokharel about ways to manage stress and the types of services available in Australia this R U OK day, as many members of the Nepali community continue to speak about their difficulty in dealing with recent developments in their homeland and the impact it is having on them. R U OK day is celebrated every year in Australia on the second Thursday of September as a national day of action dedicated to encouraging people to connect and have meaningful conversations with friends, family, and colleagues who may be struggling with life's challenges - अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि भनेर, सेप्टेम्बरको दोस्रो बिहीवारलाई “आर यु ओके” डेका रूपमा मनाइने चलन छ। र, अस्ट्रेलियामा बस्ने नेपाली प्रवासी समुदायका सदस्यहरूद्वारा केही दिन यता नेपालमा भएका घटनाक्रमले आफूलाई विचलित बनाएको बताउँदै गर्दा, मानसिक तनाव कम गर्ने उपाय तथा अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूबारे, मेलबर्न स्थित मनोचिकित्सक अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट
SBS Nepali's radio broadcast from Tuesday, 9 September 2025 - नेपाल सङ्कट बारे मङ्गलवार, ९ सेप्टेम्बर २०२५ को विशेष रेडियो प्रसारण

SBS Nepali - एसबीएस नेपाली पोडकाष्ट

Play Episode Listen Later Sep 12, 2025 49:41


Listen to our special radio program first aired on SBS South Asian on Tuesday, 9 September 2025 at 2 PM, focusing on the Gen Z protests in Nepal and the reactions of the Nepali community in Australia. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ०९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार एसबीएस रेडियो दुईमा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

Shifting Our Schools - Education : Technology : Leadership
Step up for Second Chance for Students around the world

Shifting Our Schools - Education : Technology : Leadership

Play Episode Listen Later Sep 8, 2025 39:42


On April 13th, 2018, Nepali New Year's Eve, the University of Texas at Tyler revoked full-ride scholarships it had previously awarded to 60 Nepali students. The university described it as "an administrative oversight." But the global education community knew that it was an unprecedented admissions crisis. The scholarships, which included tuition as well as room and board, were revoked well after most other US university application deadlines had passed. Thus, Nepali students had already declined offers from other institutions they had previously applied to. The moment UT Tyler's mass email hit the inboxes of these high-need, high-performing students, some were already midway through the visa process to attend UT Tyler, and all had celebrated the momentous feat of a hard-earned Presidential Scholarship. In the days following, Selena Malla at USEF-Nepal, Kathmandu, issued a call on social media for help. After seeing a call for support from Selena, Joan Liu, a university advisor at the United World College of South East Asia, Singapore, stepped forward to help. Joan assembled a group of counselors from several corners of the world to form a volunteer crisis management team. Joan Liu is on the show to explain how we can step up this September to support Second Chance. Ready to learn more? https://www.secondchance.global/