POPULARITY
Categories
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 10 March 2026 at 2 PM, and repeat on Sunday 15 March on SBS Radio 2 from 4 PM featuring weekly global news wrap, developments in the Nationals Party following David Littleproud's resignation from the leadership and the election of Matt Canavan as leader, security concerns raised by Nepali business owners in Melbourne, conversations with voters who returned to Nepal from abroad to take part in the recent election, and a report on the importance of sunscreen from the Australia Explained podcast series. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १२ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण तथा आइतवार, १५ मार्च अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारणमा भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार, नेश्नल्सको नेतृत्वबाट डेभिड लिटलप्राउडको राजीनामा पछि म्याट क्यानभन प्रमुख चुनिएको त्यस्तै मेलबर्नका नेपाली व्यवसायीहरूले व्यक्त गरेको सुरक्षा चिन्ता, नेपालको निर्वाचनमा भाग लिन विभिन्न देशहरूबाट घर फर्किएका मतदाताहरूसँगको कुराकानी र अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाबाट सनस्क्रिनको महत्वबारे रिपोर्ट समावेश गरेका छौं। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
2010년 한국 초연 뮤지컬 〈빌리 엘리어트〉 무대 위에서 누구보다 해맑게 춤추던 ‘1대 빌리' 소년은 현실에서도 발레리노가 됐습니다.
Listen to our radio program first aired on SBS South Asian on Thursday, 15 January 2026 at 2 PM, focusing on weekly world news, experience of Nepali grandparents in Australia, latest from Iran and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १५ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले विश्वका प्रमुख समाचार, अस्ट्रेलियामा बस्ने नेपाली अभिभावकहरूको अनुभव, इरान सम्बन्धी पछिल्लो समाचार लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Tuesday, 6 January 2026 at 2 PM, focusing on weekly Australian and Nepali news, Tamu Lhosar celebrations in Sydney and Melbourne, US attack on Venezuela and tips to remain safe during heatwaves. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ६ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले अस्ट्रेलिया र नेपालका साप्ताहिक अपडेट, सिड्नी र मेलर्बनमा भएका तमु ल्होसारका कार्यक्रम, भेनेजुएलामा अमेरिकाले गरेको सैन्य कारवाही र गर्मीमा ‘हिटवेभ'बाट बच्ने उपाय लगायत विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Not sure where to go for the rest of the school holidays? In this podcast, we share some of the best travel picks from around Australia. The report included in this podcast was first published on SBS Nepali on Thursday, 14 December 2023. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बालबालिकाको विद्यालय बिदा अझ बाँकी छ र कहाँ घुम्न जाने भनी सोचिरहनु भएको छ भने, केही विकल्पहरू यस पोडकास्टमा पाउन सक्नुहुन्छ। तपाईँ बसोबास गर्ने राज्य वा प्रदेशका चर्चित गन्तव्यहरूबारे जानकारी लिनुहोस्। यस पोडकास्टमा समावेश गरिएको रिपोर्ट पहिलो पटक एसबीएस नेपालीमा बिहीवार, १४ डिसेम्बर २०२३ मा प्रकाशित भएको थियो। एसबीएस नेपालीको रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
बिहीवार, १ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले तपाईँका ‘न्यु यर्स रेसोल्युसन', अस्ट्रेलियामा घुमघाम गर्ने रमाइला गन्तव्य, विदेशमा बसोबास गर्ने नेपालीहरूले भोट हाल्ने विषयका कुराकानी साथसाथै केही गीतसङ्गीतहरू प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Thursday, 25 December 2025 at 2 PM, focusing on Christmas, top news in Australia for 2025, tips on storing food in the fridge for a long time during gatherings and a musical conversation with Nepali Sarangi player Balaram Gandharbha. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, २५ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले क्रिसमस र गर्मी तथा स्कुल बिदा विशेष कुराकानी, अस्ट्रेलियामा सन् २०२५ मा घटेका प्रमुख घटनाहरू, खानेकुरा लामो समयसम्म नबिग्रने गरी फ्रिजमा राख्ने तरिका र नेपालको लुम्बिनीस्थित गन्धर्व सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष बालाराम गन्धर्वसँगको कुराकानी प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Thursday, 4 December 2025 at 2 PM, focusing on weekly world news, Russia-US talks, a documentary featuring immigrant stories from regional Victoria - Shared Table: Regional Heroes, Nepal's participation in the Women's Blind Cricket World Cup and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहिवार, ४ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार, रुस र अमेरिका बीच युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे मस्कोमा भएको वार्ता, भिक्टोरियामा प्रस्तुत गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज', पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपका खेलेकी नेपाली पुनम चौधरीसँगको कुराकानी लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Tuesday, 2 December 2025 at 2 PM, focusing on weekly Australian news, Australian PM's marriage, diabetes care tips, the 16-day anti–gender-violence campaign, native title and land rights and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, २ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, प्रधानमन्त्री एन्थोनी अल्बानिजीको विवाह, मधुमेह रोगको लक्षण र उपचार, नेटिभ टाइटलको वास्तविक अर्थ, नेपाल समाचार लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Thursday, 16 November 2025 at 2 PM, focusing on weekly world news, the COP30 summit, Victoria Government's free Japanese Encephalitis Virus (JEV) vaccination programs in regional areas and the upcoming ‘A‘ Division League in Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १३ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका विश्व समाचार लगायत कोप३० जलवायु सम्मेलन, रिजनल भिक्टोरियामा लामखुट्टे विरुद्ध नि:शुल्क खोप र नेपालमा ‘ए' डिभिजन लिगबारे भएका पछिल्ला कुराकानी लगायतका विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Tuesday, 11 November 2025 at 2 PM, focusing on Australian weekly news, monthly finance chat, Remembrance Day and rugby. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ११ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलिया सम्बन्धी समाचार लगायत मासिक आर्थिक कुराकानी, रिमेम्ब्रेन्स डे र रग्बी खेलका बारेमा कुरा गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Tuesday, 28 October 2025 at 2 PM, focusing on Australian weekly news and conversations about various events organised across Australia during Dashain, Tihar and Chhath. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २८ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले साप्ताहिक अस्ट्रेलियाका पछिल्लो एक हप्ताका समाचार लगायत दसैँ, तिहार र छठमा अस्ट्रेलियामा भएका विभिन्न कार्यक्रम बारेमा कुराकानी प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Thursday, 16 October 2025 at 2 PM, focusing on weekly world news and conversations with a Nepali founder of a rocket manufacturing company and a historic motorsports gold for Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १६ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार लगायत रकेट निर्माण गर्ने काममा लागिपरेका मोहन तामाङ र नेपालका लागि मोटरस्पोर्टसमा ऐतिहासिक स्वर्ण हात पारेका आशिष भारतीसँगका कुराकानी प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our radio program first aired on SBS South Asian on Thursday, 2 October 2025 at 2 PM, focusing on how Australia's Nepali is celebrating Dashain this year. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - दशैं केन्द्रित बिहीवार, २ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen to our special radio program first aired on SBS South Asian on Tuesday, 9 September 2025 at 2 PM, focusing on the Gen Z protests in Nepal and the reactions of the Nepali community in Australia. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ०९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार एसबीएस रेडियो दुईमा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।