Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरुसंग तपाईंको सम्पर्क बढाउने निश्पक्ष समाचार र कथाहरु

Listen to the latest weekly update from Nepal, including figures showing that tourist arrivals in 2025 crossed one million, reactions to the proportional representation lists submitted by political parties to the Election Commission, the Nepal Rastra Bank's newly introduced policies aimed at easing foreign investment and the death of boxer Nam Singh Thapa, one of the first Olympians to represent Nepal at the 1964 Tokyo Olympics. - सन् २०२५ मा करिब ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडाले देखाएको छ। सन् २०२४ को तुलनामा पर्यटक आगमन ३.९ प्रतिशतले बढेको अधिकारीहरूले बताएका हुन्। त्यस्तै, दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीबारे टिप्पणी, राष्ट्र ब्याङ्कले विदेशी लगानी भित्र्याउन र बाहिर लैजान सहज हुन ल्याएको नीति र नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकमा प्रतिस्पर्धा गरेका बक्सर नामसिंह थापाको निधन लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Listen to the top Australian news from the last seven days, including Bondi accused gunman Naveed Akram's transfer to NSW's super-maximum security facility Goulburn Correctional Centre, the Australian government's response to events in Venezuela as it seeks to establish all the facts before commenting on the legality of US actions, and in cricket, the 5th Ashes test ongoing in Sydney. - बोन्डाइ आक्रमणका २४ वर्षीय कथित बन्दुकधारीलाई कडा सुरक्षा भएको गोल्बर्न करेक्सनल सेन्टरमा सारियो, भेनेजुएलामा भइरहेका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको अस्ट्रेलिया सरकारको भनाइ र खेलकुदमा, एसेजको पाँचौ खेल सिड्नीमा जारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Listen to the latest top news from Australia in Nepali, including alleged Bondi shooter moved to Goulburn supermax prison. - बोण्डाइ घटनामा संलग्न कथित आरोपी नविद अक्रमलाई राज्यको सबैभन्दा कडा सुरक्षा व्यवस्था भएको गोल्बर्न जेलमा स्थानान्तरण लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Top Venezuelan officials say they will remain unified behind President Nicolas Maduro, who remains in custody in New York after he was captured in a US military operation over the weekend. US Secretary of State Marco Rubio has continued to defend the military action, despite mounting domestic and international criticism. - अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि न्यु योर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पक्षमा एकताबद्ध रहने भेनेजुएलाका शीर्ष नेताहरू बताएका छन्। विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भेनेजुएलाको नयाँ अन्तरिम राष्ट्रपतिले संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्न अस्वीकार गरे भारी मूल्य चुकाउनु पर्ने बताएका छन्। एक रिपोर्ट।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Listen to the latest top news from Australia in Nepali, including weather bureau predicting extremely hot days ahead this week for Australians across four states. - यस हप्ता अस्ट्रेलियाका केही स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुग्ने चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Summer in Australia can be very hot, and as our climate continues to warm, heatwaves are expected to become more frequent and more intense. In this episode of Australia Explained, we cover what a heatwave is, why they pose such a significant risk to human health, who is at most risk, and how to best prepare to cope with a heatwave. - अस्ट्रेलियामा गर्मीको मौसममा तापक्रम चरम रूपमा बढ्दै गएसँगै तातो हावा चल्ने वा ‘हीटवेभ'को जोखिम हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले हीटवेभ भनेको के हो, मानव स्वास्थ्यका लागि किन खतरा छ, सबैभन्दा बढी जोखिममा को-को पर्छन् र यसबाट जोगिनका लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।

Listen to our radio program first aired on SBS South Asian on Thursday, 25 December 2025 at 2 PM, focusing on Christmas, top news in Australia for 2025, tips on storing food in the fridge for a long time during gatherings and a musical conversation with Nepali Sarangi player Balaram Gandharbha. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, २५ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले क्रिसमस र गर्मी तथा स्कुल बिदा विशेष कुराकानी, अस्ट्रेलियामा सन् २०२५ मा घटेका प्रमुख घटनाहरू, खानेकुरा लामो समयसम्म नबिग्रने गरी फ्रिजमा राख्ने तरिका र नेपालको लुम्बिनीस्थित गन्धर्व सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष बालाराम गन्धर्वसँगको कुराकानी प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

नयाँ वर्ष सन् २०२६ को सुरुवातसँगै चार जनाको डुबेर मृत्यु भए पछि मानिसहरूलाई बीच जाँदा उच्च सतर्कता अपनाउन अधिकारीहरूको आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

In this episode of SBS Nepali podcast, we asked Sydneysiders about their resolutions for 2026, including what they set out to achieve and what they actually accomplished in 2025. - नयाँ वर्ष सन् २०२६ का लागि तपाईँको ‘रेसोल्युसन' के छ? र सन् २०२५ मा बनाउनु भएका योजनाहरू पूरा भए कि भएनन्? हामीले यिनै प्रश्नहरू सिड्नीका केही नेपालीभाषीहरूलाई सोधेका छौँ।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Listen to the latest top news from Australia in Nepali, including Tropical Cyclone Hayley has crossed Western Australia's Kimberley coast as a category three system, bringing destructive winds and heavy rainfall to the state's north. - चक्रवात हेलीले वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली तट पार गर्दै क्याटेगोरी तीनको रूपमा राज्यको उत्तरतिर विनाशकारी हावा र भारी वर्षा ल्याएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Listen to the latest weekly update from Nepal, including Kulman Ghising's Ujyalo Nepal Party agreement with the Rastriya Swatantra Party (RSP), the Election Commission's latest announcements, calls to consider tourism an industry and Nepal's national female cricket team prepares for the ICC Women's T-20 World Cup Global Qualifier. - काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेबिच आइतवार भएको सात बुँदे सहमति अनुसार बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बन्ने बताइएको छ। लगत्तै सोमवार उज्यालो नेपाल पार्टी र रास्वपाबिच पनि सहमित भएको छ, जस अनुसार घिसिङ संरक्षक रहेको उज्यालो नेपालले एकता पश्चात रास्वपाकै झन्डा र निर्वाचन चिन्ह प्रयोग गर्ने गरी सहमति भएको हो। त्यस्तै, चुनावी तयारीबारे प्रधानमन्त्री सुशील कार्की र शीर्ष नेताहरूबिच बालुवाटारमा बैठक, नेपालले जापानमा प्रशिक्षार्थी कामदार नपठाउने र महिला टोली टी-२० विश्वकप छनोट खेल्दै लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Sydney's iconic New Year's Eve fireworks will ring in 2026 on Wednesday night, but celebrations will look a little different this year — with police officers carrying machine guns in the wake of the Bondi terror attack. - नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा सुरक्षा व्यवस्थालाई बलियो बनाउन न्यु साउथ वेल्समा २,५०० भन्दा बढी बर्दी लगाएका र सादा पोसाकमा प्रहरीहरू खटिने बताइएको छ। राज्यका प्रिमियर क्रिस मिन्सले ‘न्यु यर्स ईभ'का कार्यक्रमहरू हुने स्थानहरूमा पूर्ण रूपमा सशस्त्र प्रहरी सहितको व्यापक सुरक्षा व्यवस्था लागू हुने बताएका छन्। तपाईँलाई थाहा हुनु पर्ने कुराहरू के-के हुन्?

Listen to the top Australian news from the last seven days, including calls for a federal royal commission following the Bondi attacks, groundbreaking science researcher and vice chancellor of the University of Melbourne Emma Johnston, dies from complications with cancer, aged 52 and in sports, England ends an 18-Test winless streak in Australia, pulling off a day-two run chase to claim a chaotic fourth Ashes Test by four wickets at the MCG. - बोन्डाइ आक्रमण पछि सङ्घीय शाही आयोग गठन गर्न निरन्तर माग, एक विज्ञान अनुसन्धानकर्ताको रूपमा चर्चित रहेकी युनिभर्सिटी अफ मेलबर्नकी भाइस चान्सलर एमा जन्सटनको क्यान्सर सम्बन्धि जटिलताका कारण ५२ वर्षको उमेरमा निधन र १५ वर्ष पछि अस्ट्रेलियामा एसेज टेस्टमा इङ्गल्यान्डको जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

बोन्डाइमा भएको आक्रमणमा एक कथित बन्दुकधारीलाई निःशस्त्र पार्ने अहमद अल अहमदले १४ डिसेम्बरको घटनाको सम्झना गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

It has been a turbulent 12 months for Australians with unity in the community tested with the spillover of tensions from global conflicts. There was also milestone moments with the trial of mushroom cook Erin Patterson, and the ongoing impact of climate-driven weather extremes. - अस्ट्रेलियनहरूका लागि यो वर्ष अस्थिर रहेको मानिन्छ। विश्वव्यापी द्वन्द्वबाट उत्पन्न तनावले समुदायको एकता परीक्षणमा परेको छ। चर्चित एरिन प्याटर्सन मुद्दा र जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूको निरन्तर प्रभाव लगायत अस्ट्रेलियामा सन् २०२५ मा के-के प्रमुख घटनाहरू घटे?

Laws to restrict the right to protest in New South Wales after the Bondi terror attack have passed the Parliament after a marathon sitting. A broad coalition of groups has expressed strong opposition, characterising the reforms as overreach and a serious threat to democracy. A constitutional challenge has been announced but the government is standing firm, setting the stage for a High Court challenge. - बोन्डाइमा भएको आक्रमण पछि न्यु साउथ वेल्समा विरोध प्रदर्शनलाई सीमित गर्ने कानून ससंदबाट पारित भएको छ। तर उक्त कानूनी सुधारले अधिकारको अतिक्रमण गर्ने र लोकतन्त्रमा गम्भीर खतरा पुग्ने भन्दै केही समूहले यसको विरोध गरिरहेका छन् र कानूनलाई चुनौती दिने घोषणा गरिएको छ। एक रिर्पोट।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

सन् २०२६, मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा कम्तीमा एक तिहाइ महिला उम्मेदवार उठाउन राजनीतिक दलहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले यस्तो निर्देशन दिएको यो पहिलो पटक भने होइन। तर यस अगिका निर्देशन दलहरूले कार्यान्वयन नगरेको पाइएको थियो। बदलिएको राजनीतिक परिस्थितिमा आयोगको यो निर्देशन पालना हुने सम्भावना कत्तिको रहेको छ भन्ने बारेमा राजनीतिशास्त्री तथा अनुसन्धानकर्ता सुचेता प्याकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। प्याकुरेल त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन केन्द्रीय विभागकी एक भिजिटिङ फ्याकल्टी पनि हुन्।

Listen to the latest top news from Australia in Nepali, including a warning for Sydneysiders to expect heavily armed police on New Year's Eve. - नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा न्यु साउथ वेल्सको सुरक्षा व्यवस्था कडा पारिने प्रिमियरको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Australia's Socceroos will compete in Group D at the Football World Cup alongside the United States, Paraguay, and a European nation. The major football tournament will feature 12 groups of four teams each, with a total of 104 matches to be played. Don't miss the live broadcast of the FIFA World Cup 2026 across Australia on SBS, the official broadcaster. More details in this report. - अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा संयुक्त राज्य अमेरिका, प्याराग्वे सँगै एउटा युरोपियन राष्ट्रसँग समूह 'डी' बाट खेल्दैछ। कुल १२ वटा समूहमा ४-४ राष्ट्र सम्मिलित फुटबल महासङ्ग्राममा १०४ खेल हुने बताइएको छ। अस्ट्रेलिया भर फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रस्तोता एसबीएसमा प्रत्यक्ष प्रसारण हेर्न नछुटाउनु होला। थप जानकारी सहित एक रिपोर्ट।

क्रिसमसको बिहान मेलबर्नमा एक यहुदी धार्मिक गुरुको गाडीमा भएको आगजनी पछि ‘एन्टीसेमिटिजम्' अनियन्त्रित भएको भन्दै एन्टी-डेफमेसन कमिसनद्वारा शाही आयोगको पुन: माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

क्रिसमस र नयाँ वर्षसँगै बिदाको यो समयमा हाम्रो भान्छामा अरू बेला भन्दा धेरै र विभिन्न खाले खानेकुरा पाकिरहेका हुन्छन्। उचित ध्यान पुर्याउन नसक्दा कहिलेकाहीँ खानासँगै रोग पनि भित्रिन सक्छ। अस्ट्रेलियन फुड सेफ्टी इन्फर्मेसन काउन्सिलले यो गर्मीको मौसममा खाद्य सुरक्षाका लागि आफ्ना सुझावहरू सार्वजनिक गरेको छ। यसको उद्देश्य हरेक वर्ष हुने ४५ लाखभन्दा बढी ‘फुड पोइजनिङ' अर्थात् खाना विषाक्तताका घटनाहरू घटाउनु हो। एक रिपोर्ट।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Listen to the latest top news from Australia in Nepali, including controversial anti-protest laws and tightened gun rules passed after a marathon NSW parliamentary debate running into the early hours of Christmas Eve. - प्रदर्शन विरोधी कानून र कडा बन्दुक नियन्त्रण सम्बन्धी विवादास्पद मानिएका नियमहरू क्रिसमस इभको बिहानसम्म चलेको न्यु साउथ वेल्सको लामो संसदीय बहसपछि पारित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

The Australian Nepali Multicultural Centre (ANMC) has organised the Melbourne Spiritual Festival 2025 in its premises. Starting with a ‘Kalash Yatra' on Thursday, December 18 the program concludes on Tuesday, December 23. SBS Nepali spoke with campaign coordinator and ANMC Vice President Keshav Kandel about the program's objectives, plans to expand the community centre and the importance of passing culture on to the next generation. We also spoke with community members who participated in the festival's inauguration program. - अस्ट्रेलियाका विभिन्न शहरहरूमा नेपाली बहुसांस्कृतिक केन्द्रहरू बन्ने र बनाउने निर्माणार्थ चरणमा छन्। यही वर्षको अगस्ट महिनामा सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणको उद्देश्यका साथ सिड्नी आध्यात्मिक महोत्सवको आयोजना भएको थियो। त्यस्तै कार्यक्रम हालै मेलबर्नमा पनि भएको छ। मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा बिहीबार, डिसेम्बर १८ मा कलश यात्रा सहित शुक्रवार, डिसेम्बर १९ देखि मङ्गलवार, डिसेम्बर २३ सम्म मेलबर्न आध्यात्मिक उत्सव २०२५ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख उद्देश्य, एएनएमसीको विस्तारका साथसाथै भावि पुस्तामा सांस्कृतिक चेतना रहेको कार्यक्रमका संयोजक तथा एएनएमसीका उपाध्यक्ष केशव कँडेलले बताएका छन्। यसै सन्दर्भमा थप विवरण र केन्द्रका भावी योजनाका बारेमा संयोजक कँडेल लगायत उद्घाटन कार्यक्रममा आयोजित कलश यात्रामा सहभागी नेपाली समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Listen to the latest weekly update from Nepal, including Rastriya Swatantra Party Chair Rabi Lamichhane's release on bail, the government formed following the Gen Z movement completes 100 days, KP Sharma Oli's re-election as chair of the CPN-UML party and India's East Bengal Club win over Nepal's APF in the SAFF Women's Club Football Championship 2025. - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। बिगो बापत ३ करोड ७४ लाख बुझाएर उनी रिहा भएका हुन्। यसका साथै जेन जी आन्दोलन पछि बनेको सरकारको सय दिन पूरा, केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित, सर्वपक्षीय सरकारका लागि केही जेन जीहरूको माग र साफ महिला क्लब फुटबल च्याम्पियनसिपमा भारतको इस्ट बङ्गाल क्लबको जित, नेपालको विभागीय टोली एपीएफ ३-० को गोलले पराजित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow's forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Listen to the top Australian news from the last seven days. - बोन्डाइ बीचमा भएको आक्रमणमा परेकाहरूको सम्झनामा आइतवार ‘नेशनल डे अफ रिफ्लेक्सन', क्रिसमसमा बालबालिकाका लागि खेलौना खरिद गर्दा सतर्क रहन अभिभावकहरूलाई चेतावनी र बक्सिङ डे टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Listen to the latest top news from Australia in Nepali, including new laws to restrict rallies following terrorism events and place further restrictions on gun ownership. - बोन्डाइ घटना पश्चात् र्याली तथा प्रदर्शनीमा कडाइ गर्ने सँगै बन्दुक राख्ने नियम पनि अझ कडा बनाउने तयारी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Prime Minister Anthony Albanese says his government will establish a new national gun buyback scheme, following the Bondi Beach attack. - आइतवार, डिसेम्बर १४ मा बोन्डाइ बीचमा भएको आक्रमण पछि, ‘नेश्नल गन बाइब्याक स्कीम' लागू गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। सन् १९९६ मा तत्कालीन सरकारले पोर्ट आर्थर नरसंहारको घटना पछि ल्याएको योजना पछि कै सबैभन्दा ठुलो बन्दुक नियन्त्रण सम्बन्धी योजना सरकारले लागू गर्न लागेको हो। एक रिपोर्ट।